प्रदेश नं ५

खज७३घढसरा र जानकीको आइसोलेन सेन्टरलाई जन जागरणको सहयोग

नेपालगन्ज ः बाँकेको खज७३घढसरा र जानकी गाउँपालिकाका आइसोलेसन सेन्टरलाई स्वास्थ्य स७३घढसरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । कोभिड १९ संक्रमणको दोस्रो...

Read more

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको नेपाल नर्सिङ संघ बाँकेले निन्दा गरेको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको नेपाल नर्सिङ संघ बाँकेले निन्दा गरेको छ । कोभिड संक्रमित विरामीको उपचारका क्रममा...

Read more

दुर्घटनाग्रस्त ट्यांकरबाट तेल भर्दै गरेको भिडियो भाइरल (भिडियो सहित)

१३ फागुन, काठमाडौं । दुर्घटनाग्रस्त ट्यांकरबाट पोखिएको डिजेल जर्किन तथा बोत्तलमा भर्दै गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ...

Read more

अर्काकी श्रीमती,१ बर्षे बच्चा र पैसा लिएर रोहन खड्का फरार कैलाली

। रु.४ लाख ६५ हजार नगद पैसा,२ तोला सुन र १ बर्षे बच्चा सहित रोहन खड्काले दिनेश मल्लकी श्रीमती सरिता...

Read more

मेरो स्टाईल वान पिस, मेरो माया वान पिस भिडियो सार्बजनिक

मेरो स्टाईल वान पिस, मेरो माया वान पिस । यो माथिका हरफ चर्चित गायक तथा संगितकार बिशाल काल्तानको नयां सेलो...

Read more

कुष्ठरोगका विरामीलाई जुत्ता वितरण | डुडुवा गाउँपालिका बाँके

कुष्ठरोगका विरामीलाई जुत्ता वितरण डुडुवा (बाँके), २७ असोज । बाँके डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका विरामीहरुलाई जुत्ता वितरण गरिएको...

Read more

मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा कुलपानी क्षेत्रको अवलोकन

तिर्थराज ज्ञवालीअसोज ४, बडहरा(देउखुरी दाङ)धार्मीक तथा पर्यटकीय स्थलको रुपमा रहेको कुलपानी क्षेत्रको ५ नं प्रदेशका मुख्य मन्त्रि शंकर पोख्रेलले अवलोकन...

Read more

दाङ प्रहरीलाई माहुरी होमद्वारा सहयोग

हापुरे, २३ भदौँ । कपिलबस्तुमा रहेको माहुरी होमले दाङका विभिन्न प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ ।...

Read more

कोरना कहर संगै घरमै रहेर रोजगार खोज्ने क्रम बढ्यो

भदौ २३, सिसहनियाँ (देउखुरी दाङ)कोरना कहर सहदै नागरिकले अनेक जुक्ति र सोच सुरु गरेको पाईएको छ । कोरोना संक्रमणको डरले...

Read more

प्रशासन कार्यालयमा हत्यारालाई कारबाहीको माग गर्दै रिले अनसन शुरु

प्रशासन कार्यालयमा हत्यारालाई कारबाहीको माग गर्दै रिले अनसन शुरु मंगलवार, जेठ १३, २०७७ - लोकेन्द्र विश्वकर्मा जाजरकोट । नवराज विक...

Read more
Page 2 of 12 1 2 3 12

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१