Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाँके–२ मा विवेक श्रेष्ठको पक्षमा जनलहर, दलैपुरमा अभूतपूर्व समर्थन

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
९ फाल्गुन २०८२, शनिबार १९:१०
in प्रदेश नं ५, राजनीति, समाचार, समाज
0
बाँके–२ मा विवेक श्रेष्ठको पक्षमा जनलहर, दलैपुरमा अभूतपूर्व समर्थन
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विवेक कुमार श्रेष्ठको पक्षमा जनसमर्थन उत्साहजनक रूपमा बढिरहेको छ। डुडुवा गाउँपालिका वडा नं. ५, दलैपुरमा आयोजित भेटघाट तथा घरदैलो कार्यक्रममा अभूतपूर्व उपस्थिति देखिएको थियो।

युवा होस् वा वृद्ध—सयौंको संख्यामा स्थानीयवासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति समर्थन जनाउँदै “यस पटक नयाँलाई साथ, नयाँ भनेको स्वतन्त्र पार्टीलाई” भन्ने नारासहित मत नबाँडी एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै क्रममा उम्मेदवार विवेक श्रेष्ठले आगामी फागुन २१ गते हुने निर्वाचनमा जसरी भए पनि आफू, आफ्ना परिवार, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूलाई घण्टी चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। उहाँले मत विभाजनले अन्य पक्षलाई फाइदा पुग्ने भएकाले परिवर्तनका लागि एक ढिक्का भएर मतदान गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा ७५ वर्षीया एक वृद्ध आमाले आशिर्वाद दिँदै विजयको अग्रिम शुभकामना व्यक्त गरिन्। स्थानीय तहमा देखिएको उत्साह, प्रतिबद्धता र एकताले यस क्षेत्रको चुनावी माहोल थप तातेको छ।

Previous Post

गौरमा कर्फ्यूका बीच पनि आगजनी जारी, ८ सवारी साधनमा तोडफोड

Next Post

एनआरएनए साउदीद्वारा सुरक्षित र मर्यादित वैदेशिक रोजगारीबारे दम्माममा अन्तरक्रिया

Next Post
एनआरएनए साउदीद्वारा सुरक्षित र मर्यादित वैदेशिक रोजगारीबारे दम्माममा अन्तरक्रिया

एनआरएनए साउदीद्वारा सुरक्षित र मर्यादित वैदेशिक रोजगारीबारे दम्माममा अन्तरक्रिया

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal