मानसरोवर यात्राका क्रममा डा. आयुष अधिकारी बेपत्ता, खोजीका लागि सहयोग गर्न ग्रान्डे अस्पतालको अपिल
काठमाडौं । ग्रान्डे इन्टरनेसनल हस्पिटलमा कार्यरत चिकित्सक डा. आयुष अधिकारी मानसरोवर यात्राका क्रममा बेपत्ता भएपछि अस्पतालले उहाँको अवस्थिति पत्ता लगाउन...
















