Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलद्वारा ५ लाख सहयोग घोषणा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ भाद्र २०८३, शनिबार ०२:४८
in प्रवास, राजनीति, संघ, समाचार
0
अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलद्वारा ५ लाख सहयोग घोषणा
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरेबिया । नेपालमा आएको प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएपछि साउदी अरेबियामा रहेका नेपालीहरूले राहत तथा उद्धारका लागि सहयोग अभियान अघि बढाएका छन्।

यसैक्रममा अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलले नेपालमा भएको दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

अध्यक्ष पौडेलले घाइते तथा बेपत्ता नागरिकहरूको शीघ्र उद्धारका लागि सक्दो प्रयासमा जुट्ने प्रतिबद्धता व्यक्त गर्दै विपद्को समयमा आर्थिक सहयोग महत्वपूर्ण रहेको बताएका छन्।

उनका अनुसार अन्तर संस्था समन्वय समिति रियादको पहलमा प्रधानमन्त्री राहत कोषमार्फत ५ लाख रुपैयाँ सहयोग गर्ने योजनासहित आर्थिक सहयोग अभियान सुरु गरिएको छ।

अध्यक्ष पौडेलले साउदी अरेबियामा रहेका सम्पूर्ण नेपाली संघ–संस्था तथा सदस्यहरूलाई यस अभियानमा सहकार्य गर्न हार्दिक अनुरोध गरेका छन्।

विपत्तिको यस कठिन घडीमा सबै नेपाली एकजुट भई पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।

Previous Post

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साउदीबाट १५ लाख ८o हजार ५८५ रुपैयाँ सहयोग

Next Post

रसुवा, धादिङ र नुवाकोटका बाढी–पहिरो पीडितका लागि नेपाल आदिवासी जनजाति महासंघ साउदीद्वारा राहत अभियान

Next Post
रसुवा, धादिङ र नुवाकोटका बाढी–पहिरो पीडितका लागि नेपाल आदिवासी जनजाति महासंघ साउदीद्वारा राहत अभियान

रसुवा, धादिङ र नुवाकोटका बाढी–पहिरो पीडितका लागि नेपाल आदिवासी जनजाति महासंघ साउदीद्वारा राहत अभियान

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal