Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाढीपीडितको राहतका लागि प्रवासी नेपाली मञ्च साउदीद्वारा ४ लाख १५ हजार सहयोग

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ भाद्र २०८३, शनिबार २२:१७
in अन्य
0
बाढीपीडितको राहतका लागि प्रवासी नेपाली मञ्च साउदीद्वारा ४ लाख १५ हजार सहयोग
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरब । चीनको सिजाङ (तिब्बत) क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति प्रवासी नेपाली मञ्च, साउदी अरेबियाले दुःख व्यक्त गर्दै राहत रकम प्रदान गरेको छ।

प्रवासी नेपाली मञ्च, साउदी अरेबियाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रु. ४ लाख १५ हजार ३ सय ५९ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।


मञ्चका अनुसार उक्त रकम ग्लोबल आइएमई बैंकमा रहेको ‘Prime Minister Disaster Relief Fund’ को खाता नम्बर 00401010000057 मा जम्मा गरिएको हो।

भीषण बाढीका कारण रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, मैलुङ, बेत्रावती, त्रिशूलीलगायतका विभिन्न बस्तीमा अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको भन्दै मञ्चले दुःख व्यक्त गरेको छ।
मञ्चले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, स्थानीय तह, सम्बन्धित निकाय तथा सम्पूर्ण नेपाली समुदायलाई प्रभावकारी रूपमा जुट्न आह्वान गरेको छ।

यसैक्रममा पहिलो चरणमा जनसम्पर्क समिति, साउदी अरबको रु. ५ लाख ५५ हजार ५ सय ५५, प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबले रु. १० लाख २५ हजार तथा प्रवासी नेपाली मञ्च, साउदी अरबले रु. ४ लाख १५ हजार ३ सय ५९ राहत रकम सहयोग गरेको जनाएको छ।
तीनवटै सहयोग जोड्दा साउदी अरबबाट हालसम्म रु. १९ लाख ९५ हजार ९४ रुपैयाँ आर्थिक सहयोग जुटेको छ।

Previous Post

रसुवा, धादिङ र नुवाकोटका बाढी–पहिरो पीडितका लागि नेपाल आदिवासी जनजाति महासंघ साउदीद्वारा राहत अभियान

Next Post

बाढीपीडितका लागि हेल्प मधेशी साउदी अरबको १० लाख १० हजार १० रुपैयाँ सहयोग

Next Post
बाढीपीडितका लागि हेल्प मधेशी साउदी अरबको १० लाख १० हजार १० रुपैयाँ सहयोग

बाढीपीडितका लागि हेल्प मधेशी साउदी अरबको १० लाख १० हजार १० रुपैयाँ सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal