Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाढीपीडितका लागि हेल्प मधेशी साउदी अरबको १० लाख १० हजार १० रुपैयाँ सहयोग

अन्जान गुभाजु by अन्जान गुभाजु
१४ भाद्र २०८३, आईतवार १०:१६
in अन्य
0
बाढीपीडितका लागि हेल्प मधेशी साउदी अरबको १० लाख १० हजार १० रुपैयाँ सहयोग
12
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा ठूलो असर परेको छ। बाढी तथा कटानका कारण जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन् र ठूलो संख्यामा नागरिक राहत तथा उद्धारको पर्खाइमा रहेका छन्।

यस विपत्तिबाट प्रभावित जिल्लाको नागरिकका लागि हेल्प मधेशी साउदी अरबले मानवीय सहयोगस्वरूप रु. १० लाख १० हजार १० रुपैयाँ (१०,१०,०१०/-) सहयोग गर्ने घोषणा गरेको छ।

हेल्प मधेशी साउदी अरबका अध्यक्ष श्याम कुमार महतोले भन्नुभयो, “भोटेकोशीमा आएको बाढीले त्रिशूली नदी आसपासका जिल्लामा ठूलो मानवीय संकट सिर्जना गरेको छ। यस्तो दुःखद् परिस्थितिमा पीडितको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो। त्यसैले बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको तर्फबाट रु. १० लाख १० हजार १० रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौँ।”

अध्यक्ष महतोले राहत तथा उद्धार कार्यमा सक्रिय सबै निकाय, संघ–संस्था र सहयोगी मनहरूलाई प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा सहयोग पुर्‍याउन आग्रह गर्नुभयो।

Previous Post

बाढीपीडितको राहतका लागि प्रवासी नेपाली मञ्च साउदीद्वारा ४ लाख १५ हजार सहयोग

Next Post

बाढी–पहिरो पीडितका लागि साउदीको AL-IMAN कम्पनीद्वारा १० हजार रियाल सहयोग

Next Post
बाढी–पहिरो पीडितका लागि साउदीको AL-IMAN कम्पनीद्वारा १० हजार रियाल सहयोग

बाढी–पहिरो पीडितका लागि साउदीको AL-IMAN कम्पनीद्वारा १० हजार रियाल सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal