Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाढी–पहिरो पीडितका लागि साउदीको AL-IMAN कम्पनीद्वारा १० हजार रियाल सहयोग

अन्जान गुभाजु by अन्जान गुभाजु
१४ भाद्र २०८३, आईतवार १९:२१
in अन्य, प्रवास, समाचार
0
बाढी–पहिरो पीडितका लागि साउदीको AL-IMAN कम्पनीद्वारा १० हजार रियाल सहयोग
36
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter

दम्माम साउदी । नेपालमा त्रिशुली नदी (भोटेकोसी)मा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि साउदी अरबस्थित AL-IMAN for Contracting and Trading, Branch of AL-IMAN Factories Co. for Contracting and Trading Ltd. ले मानवीय सहयोगस्वरूप १० हजार साउदी रियाल (नेपाली रुपैयाँ ४ लाख १ हजार १६७) सहयोग गरेको छ।

दम्माममा कार्यरत नुवाकोट म्यागङ–५, टक्साराका गणेशबहादुर भुजेल र उनका भाइ भरतबहादुर भुजेलले नेपालको वर्तमान विपद् अवस्थाबारे जानकारी गराउँदै आफू कार्यरत AL-IMAN for Contracting and Trading कम्पनी प्रशासनसमक्ष बाढी–पहिरो प्रभावित नेपाली नागरिकका लागि सहयोग गर्न लिखित निवेदन गरेका थिए। भुजेलद्वयको निवेदनपछि कम्पनी व्यवस्थापनले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै १० हजार साउदी रियाल सहयोग गर्ने निर्णय गरेको हो।

कम्पनीबाट प्राप्त उक्त १० हजार साउदी रियाल गणेशबहादुर भुजेलले नेपाल सरकारको राष्ट्रिय वाणिज्य बैंकमा रहएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। विपत्तिको समयमा मातृभूमिका नागरिकका लागि सहयोग जुटाउन पहल गरेका भुजेलद्वयले AL-IMAN for Contracting and Trading कम्पनी व्यवस्थापनप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

AL-IMAN for Contracting and Tradingको यो मानवीय सहयोगले बाढी–पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय साउदी अरबबाट संस्थागत तथा व्यक्तिगत रूपमा गरी अनुमानित ५० लाख रुपैयाँभन्दा बढी सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हुन सक्ने देखिएको छ । साउदी अरबमा सक्रिय नेपाली संघ–संस्था तथा सामाजिक संगठनहरूले समेत सहयोग संकलन गरी नेपाल पठाउने क्रमलाई निरन्तरता दिइरहेका छन्। विपत्तिको यस घडीमा प्रवासबाट भइरहेको सहयोगले मातृभूमिप्रतिको जिम्मेवारी, मानवीय संवेदना र नेपालीबीचको ऐक्यबद्धतालाई थप मजबुत बनाएको छ।

Previous Post

बाढीपीडितका लागि हेल्प मधेशी साउदी अरबको १० लाख १० हजार १० रुपैयाँ सहयोग

Next Post

साउदीबाट फर्किए सरोज, तर बाढीले बगाएका बुबा र सम्पर्कविहीन दाइको खोजी अझै अधुरो

Next Post
साउदीबाट फर्किए सरोज, तर बाढीले बगाएका बुबा र सम्पर्कविहीन दाइको खोजी अझै अधुरो

साउदीबाट फर्किए सरोज, तर बाढीले बगाएका बुबा र सम्पर्कविहीन दाइको खोजी अझै अधुरो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal