Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अर्काकी श्रीमती,१ बर्षे बच्चा र पैसा लिएर रोहन खड्का फरार कैलाली

रबिन राउत by रबिन राउत
६ फाल्गुन २०७७, बिहीबार २२:२६
in प्रदेश नं ५, समाचार
0
अर्काकी श्रीमती,१ बर्षे बच्चा र पैसा लिएर रोहन खड्का फरार कैलाली
63
SHARES
272
VIEWS
Share on FacebookShare on Twitter

। रु.४ लाख ६५ हजार नगद पैसा,२ तोला सुन र १ बर्षे बच्चा सहित रोहन खड्काले दिनेश मल्लकी श्रीमती सरिता मल्ललाई भगाएर फरार भएका छन् । कैलाली जिल्ला गोदावरी न.पा. स्थित दिनेश मल्लकी श्रीमती सरिता मल्ल  २०७७ साल पुष ६ गते घर परिवार संगको सरसल्लाहमा पुष १५ मनाउन भनी  माइती गएकी सरिता पुस १५ सके पछि घरमा बोलाउदा एकै चोटी माघ मनाएर  आउने भनि माइती बसेकी थिईन ।

सरिताकी श्रीमान दिनेशले बेला बेलामा खर्च समेत छोडेर आइरहेको र पारिवारिक सम्बन्ध राम्रो भएको बताएका छन् । तर माघ ०८ गते काठमाडौँ आएर पटक पटक फोन गर्दा कल रिसिभ नभएको र माघ १८ गते घर फर्किदा नगद पैसा र सुन सहित लगेर फरार भएको थाहा पाएको बाताउनु भयो ।  माइतबाट केहि दिनमा घर फर्किन्छु भनेकी सरिता आखिर खड्का संग कसरी फरार भयो भन्ने पारिवारिक स्रोतलाई समेत केहि जानकारी नभएको पाएको छ। बैङलोरमा काम गर्दै आइरहेका खड्का छुट्टी काट्न नेपाल आएका थिए ।

छुट्टी मनाएर नेपाल बाट फर्किने क्रममा खड्काले अर्काकी श्रीमती,बच्चा र सुन सहित नगद पैसा लगेर भारत गएको दिनेशका काका चक्र मल्लले जानकारी गराउनु भयो । भारत प्रस्थान गरिसकेको गोप्य सुत्र अनुसार बैङलोर प्रहारीमा समेत उजुरी दर्ता गरेका थिए । उजुरी दर्ता गरे लगातै काम गर्ने कम्पनीमा प्रहारीले चेकजाच गर्न जादा समेत खड्कालाई फेला पार्न सकेको छैन । खड्का बैङलोर स्थित एक गाई फारममा काम गर्दै आइरहेको थिए ।

१८ बर्ष मात्रै उमेर पुगेका खड्काले पैसाको लोभमा अर्काको श्रीमती लिएर फरार भएको पारिवारिक स्रोतको भनाई रहेको छ । यदि कोहि कसैले फेला परेको खण्डमा निम्न नम्बर मा सम्पर्क गरी सहयोग गरिदिनु परिवारले हार्दिक अनुरोध गरेको छ। ९८६८५७८७४२ ९८२४६७८०१३ ९८६८८७६३७० थप पहिचानको लागि केहि तस्बिर हरु

Previous Post

‘फुलबुट्टे सारी’ अब ‘लिजेन्डरी भर्सन’ मा ( भिडियो )

Next Post

तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक भएको छ ।

Next Post
तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक भएको छ ।

तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक भएको छ ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal