Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा कुलपानी क्षेत्रको अवलोकन

रबिन राउत by रबिन राउत
५ आश्विन २०७७, सोमबार ०८:३९
in प्रदेश नं ५, समाचार
0
मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
15
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

तिर्थराज ज्ञवाली
असोज ४, बडहरा(देउखुरी दाङ)
धार्मीक तथा पर्यटकीय स्थलको रुपमा रहेको कुलपानी क्षेत्रको ५ नं प्रदेशका मुख्य मन्त्रि शंकर पोख्रेलले अवलोकन गर्नुभएको छ ।
दाङको गढवा गाउपालिका वडा नं १ बडहरामा पर्ने कुलपानी क्षेत्रको विकासमा प्रदेश सरकार, स्थानिय सरकार र केन्द्र सरकारले गर्न सक्ने नयाँ योजना तथा क्रियाकलापको बारेमा अवलोकन गर्न मुख्य मन्त्रि शंकर पोख्रेलले सो क्षेत्रको अवलोकन गर्नु भएको हो ।
प्राकृतिक तथा धार्मीक दृष्टिले मनोरम र सुन्दर कुलपानी क्षेत्रको विकासमा वडहरा गाउँ तथा कुलपानी सामुदायिक समुहले हाल सम्म गरेको कामको प्रशंसा गर्दै मुख्य मन्त्रि शंकर पोख्रेलले आगामी दिनमा राज्यको तर्फवाट लगानि गरिने बताउनु भएको छ ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको अनुरोधमा मुख्य मन्त्रि शंकर पोख्रेलले सो कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको विकास तथा पर्वर्धनमा चासो बढाउनु भएको हो ।
गढवा गाउँपालिकाको धार्मीक तथा पर्यटकीय स्थलहरुमध्य सुगमतता तथा सुन्दरताको उत्कृष्टता क्षेत्रको रुपमा परिचित कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको मुख्यमन्त्रि, मन्त्रिहरु, प्रदेश सभा सदस्य तथा नगर प्रमुख, पालिका अध्यक्षहरुले चासोका साथ विकासको लागि लागि पर्ने बताउनु भएको समुहका अध्यक्ष नमराज शर्माले बताउनु भएको छ ।
एक कार्यक्रमको आयोजनामा कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको संरक्षण तथा विकासमा भुमिका खेलीरहेको वन समुहको तर्फवाट अध्यक्ष नवराज शर्माले मुख्यमन्त्रि शंकर पोख्रेललाई निवेदन माग पत्र समेत हस्तान्तरण गर्नु भएको छ । समुहका सल्लाहकार देवलाल यादव तथा सचिव दिलबसी विकले अवलोकनमा मुख्यमन्त्रि, मन्त्रिहरु तथा नगर प्रमुख, पालिका अध्यक्षहरुको आगमनलाई स्वागत योग्य भन्दै धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो ।
 आजै मुख्य मन्त्रि पोख्रेलले गढवाको सर्पदंश उपचार केन्द्रको उद्धाटन समेत गर्नु भएको छ ।

Previous Post

गायक राजेश सापकोटाको स्वरमा ”डाँडा पारि गाउँमा” भिडियो सहित ।

Next Post

महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

Next Post
महामारीमा मिडियाको भूमिकाः  सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal