Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रशासन कार्यालयमा हत्यारालाई कारबाहीको माग गर्दै रिले अनसन शुरु

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ जेष्ठ २०७७, मंगलवार १७:४९
in पत्रपत्रिका, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
प्रशासन कार्यालयमा हत्यारालाई कारबाहीको माग गर्दै रिले अनसन शुरु
18
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

प्रशासन कार्यालयमा हत्यारालाई कारबाहीको माग गर्दै रिले अनसन शुरु
मंगलवार, जेठ १३, २०७७ – लोकेन्द्र विश्वकर्मा
जाजरकोट । नवराज विक लगायत मारिएका युवाहरुको हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटमा रिले अनशन शुरु भएको छ । मंगलबार दिउँसोदेखि उनीहरुले रिले अनशन शुरु गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय अगाडी मृत्तकका आफन्त, दलित अधिकारकर्मी, पत्रकार र स्थानीयहरुले रिले अनशन शुरु गरेका हुन । आज राती पनि प्रशासनको गेटमै अनसन जारी राख्ने उनीहरुले बताएका छन ।

विवाहका लागि प्रेमिकालाई भगाउन रुकुम पश्चिमको सोती पुगेका जाजरकोट रानागाउँका नवराज विकसहित तीन जनाको हत्या भएको थियो । नवराजसँग गएका अरु तीन जना अझै बेपत्ता छन । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा सलंग्न भएको आरोपमा रुकुम सोतीका वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल लगायत १५ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर अनुसन्धान फितलो भएको र हत्यारालाई लुकाउन खोजिएको भन्दै मृत्तकका आफन्त र अधिकारकर्मीले रिले अनसन शुरु गरेका छन ।

सरकारले घटनाको सत्यतथ्य छानबिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

Previous Post

वडाध्यक्ष डम्मरबहादुर मल्लसहित थप ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Next Post

‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)

Next Post
‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)

‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal