Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोरना कहर संगै घरमै रहेर रोजगार खोज्ने क्रम बढ्यो

रबिन राउत by रबिन राउत
२३ भाद्र २०७७, मंगलवार ०९:०८
in कृषि, प्रदेश नं ५
0
कोरना कहर संगै घरमै रहेर रोजगार खोज्ने क्रम बढ्यो
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

भदौ २३, सिसहनियाँ (देउखुरी दाङ)
कोरना कहर सहदै नागरिकले अनेक जुक्ति र सोच सुरु गरेको पाईएको छ । कोरोना संक्रमणको डरले सबै जसो घरमै बसीरहदा अव के गर्ने भन्ने सोचका साथ राप्ती गाउँपालिकामा धेरैले नयाँ कामको सुरुवात गरेको पाईएको छ । कोरना कहर संगै घरमै रहेर रोजगार खोज्ने क्रम वढे संगै कृषि ब्यवसायमा चासो बढेको पाईएको छ ।
आफ्नै जग्गाको सदुपयोग गर्दै होु वा भाडामा लिएर तरकारी खेतिको सुरुवात, पशु पंक्षि मंत्स्य, माहुरी पालन, फलफुल खेति तथा ब्यापार तथा उद्योग सुरु गरेको पाईएको छ ।


कोरोना संक्रमणको कारणले धेरै जना विदेशबाट घर फर्किएर स्वदेशमै केहि गरौ भन्ने अभिप्रायले विभिन्न पेश सुरु गरेको पाईएको छ ।
छोट्की सिसहनियाका खेमराज खड्काले भारतको दिल्ली बाट आएर कुखुरा पालन गर्दैहुनुहुन्छ । अनील चौधरीले कतार बाट आएर घर निर्माण सम्वन्धि परामर्श तथा निर्माण एजेन्सी खोलेर घर निर्माण कार्य थाल्नु भएको छ ।

सुर्य नारायण चौधरीले बाख्रा पालन सुरु गर्नु भएको छ । तुला गिरीले मसुरीयामा हार्डबेयर पसल सुरु गर्नु भएको छ । यी त उदाहरण मात्रै हुन विगतमा ब्यापार र उद्योग सञ्चालन गर्दै आएकाहरुले समेत नयाँ काम सोचिरहेको अवस्थामा पनि विदेश वाट घर फर्किएकाहरुले तरकारी खेतिको सुरुवात, पशु पंक्षि मंत्स्य, माहुरी पालन पालन तथा ब्यापार तथा उद्योग सुरु गरेको पाईएको छ ।


विगतमा भुमिगत राजनिति गरि शान्ति स्थापना पश्चात ओमन जानु भएका राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियाका तुला गिरिले मसुरीया बागढड्डीमा हार्डवेयर्स पसल सुरु गर्नु भएको छ ।विदेशमा ११ बर्ष वैदेशिक रोजगारमा रहेका गिरी कोरना संकटका कारण अव स्वदेशमै रहेर काम गर्नका लागि घर परिवारको सहयोग र समुहबाट रकमको जोहो गरि पसल सुरु गर्नु भएको छ ।


विदेशमा बस्दा समाजको सेवा गर्न नपाएका गिरीले अव आफ्नो ब्यवसाय मार्फत निर्माण सम्बन्धी सम्पुर्ण सामानहरु सुपथ मुल्यमा दिई स्थानियको सेवामा लाग्ने बताउनु हुन्छ ।
कोभिड लक्षित कार्यक्रम
राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका १ सय ३० जनालाई विभिन्न ब्यवसाय सञ्चालन, ब्यवस्थापन तथा प्रोत्साहन वापत अनुदान सहयोग गरेको छ ।
नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारीसमा कोभिड बाट प्रभावित बैदेशीक रोजगारी गुमाएका वा यस क्षेत्रमा रहेर कृषि ब्यवसाय, बाख्रा पालन, कुखुरा पालन तथा फलफुल खेति गरेका प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएको प्राविधिक सहायक बरसाति गडरीयाले जानकारी दिनु भएको छ ।


नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारको पहलमा घर आएका परदेसीलाई राजगारीको अनुभुति गराउने उदेश्यका साथ १ सय तिस जनालाई अनुदान उपलब्भ गरिएकोे हो ।
प्रति कृषक २० हजारका दरले अनुदान प्राप्त गरेपछि थप उत्साहका साथ धेरैले ब्यवसाय बृद्धिमा सोत लागेको प्राविधिक सहायक सिमा भट्टले जानकारी दिनु भएको छ ।

Previous Post

इटहरी उपमहानगरले दियो इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स

Next Post

दाङ प्रहरीलाई माहुरी होमद्वारा सहयोग

Next Post
दाङ प्रहरीलाई माहुरी होमद्वारा सहयोग

दाङ प्रहरीलाई माहुरी होमद्वारा सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal