Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मेरो स्टाईल वान पिस, मेरो माया वान पिस भिडियो सार्बजनिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
४ माघ २०७७, आईतवार १७:५३
in आधारभूत, देश, पत्रपत्रिका, प्रदेश नं ५, भिडियो, मनोञ्जन, समाचार, समाज
0
मेरो स्टाईल वान पिस, मेरो माया वान पिस  भिडियो सार्बजनिक
59
SHARES
257
VIEWS
Share on FacebookShare on Twitter

मेरो स्टाईल वान पिस, मेरो माया वान पिस । यो माथिका हरफ चर्चित गायक तथा संगितकार बिशाल काल्तानको नयां सेलो आधुनिक गित ” मेरो स्टाईल ” गितमा समाबेश शब्द हो।

अहिले सेलो गितमा पुरानो धार र नयां धारको समिश्रण भयो भने  त्यो गितमा निश्चय पनि बिशाल काल्तानको नाम आउछ। धेरै चर्चित गितहरु मा संगित र स्वर भरेका गायक काल्तानको हालै आधुनिक सेलो गित ” मेरो स्टाईल ” को म्युजिक भिडियो सार्बजानिक भएको छ।


बिगतका गितहरु भन्दा अलि फरक शैलिमा सृजना गरेको यो गित लाई दुच्छे म्युजिक क्रियसन युट्युब च्यानाल ले बजारमा ल्याएको छ। दुच्छे म्युजिकको प्रस्तुति रहेको यस गितको शब्द संगित भने गायक आफैले गरेका छन ।

काठमाडौको जेनेरिक स्टुडियोमा रेकर्ड गरेको उक्त गितको एरेन्ज एरेन्जर चाद सिं ले गरेका छन भने मिक्सिङ दिपेश प्रधान को रहेको छ। 
सिन्धुलि जिल्लाको रमणीय ठाउंहरुमा छयांकन गरेको

उक्त गितमा चर्चित मोडल मिलन थिङ पाराङका साथै चर्चित हांस्य कलाकार कुईसाङ रुम्बा ,मोडलहरु सन्तोष दोङ, सन्जय थिङ तामाङ र मोडल ईशा घिसिङ को अभिनय रहेको छ। नृत्य निर्देशक युद्द लामाले निर्देशन गरेको  उक्त गितमा छयांकन, सम्पादन अनि कलर भने बिक्रम तामाङको रहेको छ।

भिडियो को लिन्क तल छ किलिक गर्नु होला :-

Previous Post

चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ल्याए शब्दहरु

Next Post

चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को टाईटल गीत सार्वजनिक (भिडियो सहित)

Next Post
चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को टाईटल गीत सार्वजनिक (भिडियो सहित)

चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को टाईटल गीत सार्वजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal