Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ल्याए शब्दहरु

रबिन राउत by रबिन राउत
१ माघ २०७७, बिहीबार १०:४२
in भिडियो, मनोञ्जन
0
चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ल्याए शब्दहरु
22
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  लोकप्रिय लोकपप गायक सुनिल गिरीले नेपहप गीत शब्दहरुको भिडियो सार्वजनिक गरेका छन् । चर्चित नेपाली र्यापर अनिल अधिकारी यमबुद्धको सम्झनामा उनी स्वार्गारोहण भएको ४ वर्ष पुरा भएको दिनमा बिहिबार गायक सुनिल गिरीले शब्दहरुको भिडियो सार्वजनिक गरेका हुन् । सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता लोकलयमा आधारित दर्जनौँ गीतहरु नेपाली सांगीतिक क्षेत्रलाई दिएर चर्चा कमाएका गायक गिरीले पहिलो पटक यसरी र्याप गीतको भिडियो ल्याउनुको पछाडिको मुख्य कारण नै र्यापर यमबुद्धप्रतिको सम्मान भएको बताउँछन्  ।


शब्दहरुमा यमबुद्धप्रतिको सम्मानमा उनले भनेका छन् आज भोली झलझली यमबुद्ध सम्झीराछु । र्याप गीतमा देखिएको बढ्दो बिकृतिप्रतिको प्रहार र यमबृद्धको कामको तारिफ गर्दै यस गीतमा उनले खुलेर यमबुद्धप्रति सम्मानभाव प्रकट गरेका छन् । यमबुद्धको निधन १४ जनवरी २०१७ मा बेलायतमा भएको हो ।

Previous Post

दिलमा फोटो मा नाजिर हुसेन र उषा उप्रेती (भिडियो )

Next Post

मेरो स्टाईल वान पिस, मेरो माया वान पिस भिडियो सार्बजनिक

Next Post
मेरो स्टाईल वान पिस, मेरो माया वान पिस  भिडियो सार्बजनिक

मेरो स्टाईल वान पिस, मेरो माया वान पिस भिडियो सार्बजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal