प्रदेश नं ४

दक्षिण एसियाली खेलकुदः लनटेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलमा

दक्षिण एसियाली खेलकुद अन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन्् । सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज...

Read more

महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

मंसिर १६,पोखरा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो...

Read more

पोखरा रंगशाला फुटबल मैदानमा ग्यालरी ‘सि’ तर्फको सिट जडान सम्पन्न

पोखरा ७ मंसीर ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट...

Read more

सागको ओलम्पिक टर्च सातै प्रदेशमा | इनोभेटिभ सेमिफाइनलमा | भ्याली पब्लिक दोहोरो उपाधिनजिक

काठमाडौं, मंसिर ५ गते । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने छ...

Read more

‘प्रदेशको तर्फबाटआवश्यक बजेट दिन्छौँ’

काठमाडौं, मंसिर ५ गते ।पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरिक्षण गरेका छन् । १३ औं दक्षिण...

Read more

एल.आर.आई. स्कूल ८ औं स्पोर्टस फेस्ट | साइपाल सेमिफाइनलमा | न्यु समिट र कन्स्टिलेसन विजयी | एथलेटिक्सको टेक्निकल कोर्स सुरु |

मितिः२०७६।०७।२८एल.आर.आई. स्कूल ८ औं स्पोर्टस फेस्ट अन्तरगत बास्केटबल प्रतियोगिताको  क्वाटरफाइनल म्याचहरु सम्पन्न भएको छ । एल.आर.आई. स्कूलको खेल मैदानमा जारी...

Read more
Page 4 of 4 1 3 4

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१