Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १६:२७
in खेलकुद, देश, प्रदेश नं ४, समाचार
0
महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

lqms]6df ljhokl5 g]kfnL dlxnf lqms]6 l6dsf v]nf8L kf]v/f, !^ dªl;/ M t]x|f}F blIf0f PlzofnL v]ns'b -;fu_ k|ltof]lutf cGtu{t dlxnf lqms]6sf] kf]v/fdf ;f]daf/ ;DkGg pb3f6g v]ndf ljhoL ag]kl5 g]kfnL lqms]6 l6dsf v]nf8L . t:jL/M jf;'b]j kf}8]n÷/f;;

23
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १६,पोखरा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोश्रो र तेश्रो, १५ रनमा चौंथो, पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकि विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाले ४ रन जोडिन्् । बाँकि सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।

जितका लागि १७ रनको लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन । पाँच बल फालेकी माल्दिभ्सका बलर समा अलिले ४ अतिरिक्त रन दिएपछि नन््स्ट्राइकमा रहेकी सीता मगरले एक बलपनि सामना गर्न परेन ।

२.१ ओभरमा २ मेडन सहित विना रन ६ विकेट लिएकी अञ्जली चन्द उमन अफ द म्याच भइन्् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन्् । उनले १ मेडन राख्दै ४ रन खर्चिएकी थिइन्् ।

जित पछि नेपाली टिमका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुवात गर्न सकेकोमा खुसि व्यक्त गरिन्् । साथै यहि प्रतियोगिताका लागि आफुहरुले लामो समयदेखि मेहेनत गरेको बताउँदै नेपाली महिला क्रिकेट टिमले केहि गरि देखाउने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको उनले बताइन्् ।

माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टिम भएको बताइन्् । पहिलो अन्र्तराष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रर्दशन गर्न नसकेपनि अनुभव बटुल्ने अवसर पाएको उनले बताइन्् । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशविच प्रतिस्पर्धा हुनेछ ।

यसअघि नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतमको अध्यक्षतामा भएको उद््घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङ्गले दुवै टोलीका खेलाडीसंग हात मिलाउँदै शुभकामना दिएका थिए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु लगायतले खेलाडी क्रिकेटका बारेमा बोलेका थिए ।

एकै खेलमा चार कीर्तिमान

माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिएकी छन्् । यो टी–ट््वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले दावी गरे । त्यस्तै माल्दिभ्सका ९ खेलाडी शुन्य रनमै आउट भएकोपनि अर्को कीर्तिमान भएको टमटा बताउँछन्् । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हाँसिल गर्नुपनि अर्को कीर्तिमान भएको टमटाको दावी छ ।

Previous Post

ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन्् स्वर्ण

Next Post

साग गल्फ मंगलबार देखि

Next Post
साग गल्फ मंगलबार देखि

साग गल्फ मंगलबार देखि

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal