Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन्् स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १६:०४
in खेलकुद, प्रदेश नं ३, समाचार
0
ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन्् स्वर्ण
58
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर १६ गते ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबारदेखि ट्रायथलन सुरु भएको छ । पहिलो दिन पुरुष र महिला तर्फ स्प्रिन्ट विधामा दुई स्वर्णका लागि खेल भयो । नेपाल र भारतले स्वर्ण जितेका छन्् । सोमबारको खेलमा भारतले दुई रजत र एक कास्य तथा नेपालले थप एक कास्य पदक प्राप्त ग¥यो ।

महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन्् । पुरुष तर्फ भारतका आदर्श एम. एन. सिनामोलले स्वर्ण पदक जितेका छन्् । सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेकी थिईन्् । भारतका आदर्शले १ घण्टा २ मिनेट ३१ सेकेण्डमा दुरी पार गरेका हुन्् ।

महिलातर्फ रजत र कास्य पदक दुवै भारतले हात पारेको छ । निर्धारित दुरी १ घण्टा १४ मिनेटमा पार गर्दैसारोजिनी देवी थाउदमले रजत र १ घण्टा १४ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै प्रगन्या मोहनले कास्य जित्न सफल भएकी हुन्् ।

पुरुषतर्फकै निर्धारित दुरी १ घण्टा २ मिनेट ५९ सेकेण्डमा पार गर्दै विश्वरजित साईखोमले भारतलाई रजत पदक हासिल गर्न सफल भए । नेपालका लागि बसन्त थारुले १ घण्टा ३ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै कास्य प्राप्त गरेका छन्् ।

नेपालका लागि ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवालले स्वर्ण पदक जितेकोमा खुशी मिलेपनि दुरी पार गर्ने समयमा अझै राम्रो नतिजा निकाल्न नसकेको बताउँछन्् । उनी भन्छन््– ‘भारत हाम्रो मुख्य प्रतिद्वन्द्वी रहेको छ । हामीेले महिलातर्फ २ स्वर्ण र मिक्स रिलेमा १ स्वर्ण हामीले प्राप्त गर्ने गरी प्रशिक्षण गराएका छौं । पुरुषमा केही कमजोर देखिएपनि दुआथलनमा स्वर्णको आशा गरेका छौं । पुरुषतर्फ रजत जित्नेमा हामी ढुक्क छौं ।’

सोमबार १३ औं साग अन्तरगत ट्रायथलन विधामा पुरुष र महिलाको दुई खेल भएको थियो । जसमा दुवै तर्फ ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको थियो ।

३ दिनसम्म चल्ने ट्रायथलन पुरुष र महिला दुवै विधामा हुने प्रतियोगितामा अन्र्तगत नेपाल, भारत र श्रीलंका गरी तीन देशका २६ खेलाडीको सहभागिता रहेको छ । मंगलबार पुरुष र महिलातर्फको स्प्रिन्ट विधाको दुआथलन र बुधबार मिक्स रिले ट्रायथलन हुने भएको छ । दुआथलनका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ । त्यसैगरी, मिक्स रिले ट्रायथलनका लागि ३ सय मिटर पौडी, ६ किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

दोश्रो पटक सहभागी बनेको नेपालले यस अघिको १२ औं सागमा मिक्स टिम रिले तर्फ १ रजत र महिला स्प्रिन्ट विधामा १ कास्य प्राप्त गरेको थियो ।

Previous Post

प्रेम परियार ‘पर्खि बसे फर्कि आउछु’ मार्फत डेव्यु गर्दै |

Next Post

महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

Next Post
महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal