प्रदेश नं ३

“काभ्रे फेस्ट सिजन ४”को अडिसन यहीँ २७ आउदो जेष्ठ  गते बनेपा मा हुँदै

काभ्रेपलान्चोक – विगत लामो समय देखि आयोजना हुँदै आएकोकाभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ हुने भएको छ । बनेपाको रोयल लाउन्ज बारमा यहीँ आउदो जेष्ठ  २७ गते अडिसन हुन लागेको हो । मोडलिङ क्षेत्रमा रुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट प्रतियोगितामा पहिलो चरणको अडिसन २७ गते रोयल लन्च & बारमा हुने भएको छ । उक्त अडिसनमा इक्छुक युवा युवतीहरुलाई यथासिघ्र फारम भरि अडिसनमा आउनको लागि आयोजक टिमले आह्वाहन गरेको छ । ३० जनाले मात्र सहभागिता जनाउन पाउने गरि उक्त कार्यक्रम एल एण्ड एन मोडल एजेन्सी ले आयोजना गर्न लागिएको हो । आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट -सिजन ४” एउटा सुनौलो अवसर रहेको छ। काभ्रे फेस्ट प्रतियोगितामा सहभागि हुन एक हजार रुपैयाको फारम शुल्क राखिएको काभ्रे फेस्ट प्रतियोगिताका निर्देशक नितिन कायस्थले जानकारी दिए । कायस्थले भने हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौँ । जहाँ हामी तपाईहरुलाई मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहने बताए । काभ्रे फेस्ट प्रतियोगितामा युवा युवतीहरुलाई लक्षित गरि मोडल पर्सनालिटीको प्रतिस्पर्धा गराइन्छ । जहा बिबाहित अबिबाहित महिला पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताहरुको समग्र मुल्यांकन सहभागीको मोडल व्यक्तित्व तथा मोडलिङमा अभिरुचि, फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ । प्रतियोगिताको अन्तिम चरण बनेपामा गरिने निर्देशक नितिन कायस्थले जानकारी दिनु भयो। प्रतियोगीहरुले सहभागिता जनाउको लागि 9802600870 एल एण्ड एन मोडल एजेन्सी लाई सम्पर्क गर्न सक्नु हुने बताइएको छ ।

Read more

बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शो आउँदै

एएनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि देशमै पहिलोपटक रियालीटी शो आयोजना गर्ने भएको छ।विभिन्न प्रतिभा तथा...

Read more

प्रिमियरमा ‘प्रेमा’लाई उत्साहजनक प्रतिक्रिया

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘प्रेमा’ले राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि फिल्मकर्मीले फिल्मप्रति उत्साहजनक...

Read more

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु

काठमाडौंँ । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले सुरु भएको सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्टस्’ को...

Read more

पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसन चैत ५

काठमाडौं, ३ चैतब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ पाँचौं सिजनको यही चैत अन्तिममा हुने भएको छ । एक महिना अघि यो प्रतियोगिता...

Read more

भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने

काठमाडौँ । भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने भएका छन् । फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक...

Read more

‘मिष्टर ग्लोवल’मा सहभागी हुँदै मिष्टर नेपाल नूतन

काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले...

Read more

पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड सम्पन्न

काठमाडौं, १६ पुषनयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौंमा ‘चौथा पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ काठमाडौंको हायात प्लेस होटलमा सम्पन्न...

Read more

चौथो मोडल अफ इरा बने निशिका र रोहन

काठमाडौँ  । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सी ‘मोडल अझ इरा’ चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् ।...

Read more

नवोदय स्काउटको शक्तिखोरमा पदयात्रा सम्पन्न

चितवन , असोज ४ - पुर्वि चितवनको खैरहनी नगरपालिका वडा नम्वर -१ मा अवस्थित नवोदय विध्यालय द्वारा संचालित नवोदय स्काउट...

Read more
Page 1 of 17 1 2 17

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१