Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नवोदय स्काउटको शक्तिखोरमा पदयात्रा सम्पन्न

रबिन राउत by रबिन राउत
४ आश्विन २०७९, मंगलवार १६:२५
in प्रदेश नं ३
0
नवोदय स्काउटको शक्तिखोरमा पदयात्रा सम्पन्न
10
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

चितवन , असोज ४ – पुर्वि चितवनको खैरहनी नगरपालिका वडा नम्वर -१ मा अवस्थित नवोदय विध्यालय द्वारा संचालित नवोदय स्काउट ट्रुपको आयोजनामा “पदयात्रा तथा प्रतिभा खोजी कार्यक्रम – २०७९” सम्पन्न भएको छ। आठौँ संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम (पदयात्रा) चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा रहेको सिन्ति झरना क्षेत्रमा गरिएको हो।

नवोदय स्कुलकि प्राचार्य सिस्टर एलिस मोन्टेरोको अध्यक्षता रहेको उक्त कार्यक्रममा सिएएलटि सन्तोष बस्ताकोटी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। कार्यक्रममा स्वागत मनतव्य विद्यालयकि स्काउट शिक्षिका सुष्मा दराईले राख्नुभएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक फादर माईकल चिरायथले स्काउट विद्यार्थीको शारीरिक,मानसिक र सामाजिक विकासको लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। उनले स्काउट लक्षित कार्यक्रम निरन्तर रुपमा गर्न आफू सदैव तत्पर रहेको समेत बताए। कार्यक्रममा विभिन्न ५ खेल खेलाईएको थियो ।

जस अन्तर्गत बेलुन ब्लाष्ट केटा तर्फ “घोडा समूह”,बेलुन ब्लाष्ट केटि तर्फ “ढुकुर समूह” , मेमोरी टेष्ट तर्फ ” ढुकुर समूह” ,टिम ब्विल्ड तर्फ “घोडा समूह” र क्याच द बोटल तर्फ रश्मि चेपाङ्ग विजयी भएका थिए। सो कार्यक्रममा नृत्य तर्फ नबिता चेपाङ्ग(एकल) र ढुकुर समूह (सामुहिक ) विजयी भएका थिए। त्यस्तै,गायन तर्फ क्रमश: एनुका चेपाङ्ग,दुर्गा चेपाङ्ग र सन्दिप चेपाङ्ग प्रथम,द्वितीय तृतीय भएका थिए भने हाँस्य विधा तर्फ अनिल चेपाङ्ग विजयी भएको कार्यक्रम संयोजक तथा विद्यालयकि स्काउट शिक्षिका सुष्मा दराईले बताउनुभयो।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक फादर माईकल चिरायथ, शिक्षकहरु सिस्टर कार्मेलिटा डिसुजा, कविता देवकोटा,तेजेन्द्र कुँवर ,दिपा बस्नेत , पुर्व विध्यार्थीद्वय मुना चेपाङ्ग र आरती चेपाङ्ग लगायतको उपस्तिथि रहेको थियो। कार्यक्रम विद्यालयका शिक्षक अरुण नेपालले संचालन गर्नुभएको थियो। विद्यालयमा हाल सिमान्तकृत चेपाङ्ग समुदायका ३२० बालबालिका अध्ययनरत छन।

Previous Post

नेपालमा खिचिएको अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी स्टारर् चलचित्र ‘उचाइँ’ को पोस्टर सार्वजनिक

Next Post

गायिका पुर्णिमा लामाको रुपै मोहनी सार्वजानिक

Next Post
गायिका पुर्णिमा लामाको रुपै मोहनी सार्वजानिक

गायिका पुर्णिमा लामाको रुपै मोहनी सार्वजानिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal