सूरज बडजात्याले निर्देशन गरेको ‘उचाइँ’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा हिउँले सेताम्मे नेपालको हिमालको दृश्यलाई पृष्ठभूमिमा राखेर चलचित्रका तीन मुख्य कलाकारहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी फिचर्ड छन । ‘उचाइँ’ को छायांकन नेपालको लुक्ला, नाम्चे, मनाङ क्षेत्रमा लगभग ३ साता भएको थियो ।
राजश्री प्रोडक्सनको बन्यानरमा बनेको चलचित्रमा परिणिती चोपडा र डेनी डेन्जोङ्पाको पनि अभिनय रहेको छ् । चलचित्र यही कात्तिक २५ गते प्रदर्शनमा आउँदै छ् ।


>









Discussion about this post