Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसन चैत ५

रबिन राउत by रबिन राउत
४ चैत्र २०७९, शनिबार १६:२२
in प्रदेश नं ३, मनोञ्जन
0
पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसन चैत ५
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३ चैत
ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ पाँचौं सिजनको यही चैत अन्तिममा हुने भएको छ । एक महिना अघि यो प्रतियोगिता फारम खुला गरिएको थियो । यो प्रतियोगिताको पहिलो अडिसन यही र्चैत ५ गते काठमाडौंमा हुने भएको छ । यसको दोश्रो अडिसन आगामी चैत १० गते हुने भएको छ ।
नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता बिगत पाँच वर्षदेखि हुँदै आएको छ । व्युटिसियनहरुको प्रतिभा प्रस्तुतिका लागि नियमित हुँदै आएको यो नै पहिलो प्रतियोगिता हो ।
रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.लेको आयोजनामा हुँदै आएको यो प्रतियोगितामा सहभागी हुनेहरुलाई बिगत झैं यसपटक पनि विभिन्न शिर्षकमा प्रशिक्षण राखिएको छ ।
यो प्रतियोगिताकी बिजेताले काठमाडौं बैंकक काठमाडौंको यात्राको लागि दईतर्फ हवाई टिकट सहित विभिन्न उपहार, सर्टफिल्म तथा म्युजिक भिडियोमा मेकअप र मोडलिङ अबसर, विभिन्न र्याम्पमा क्वाटवाकको अबसर प्राप्त गर्ने छन् । फस्ट रनरअप, सेकेन्ड रअरअपले पनि विभिन्न उहपार, सर्ट फिल्म तथा म्युजिक भिडियोमा मेकअप र मोडलिङ अबसर, विभिन्न र्याम्पमा क्वाटवाकको अबसर प्राप्त गर्ने छन् ।
प्रतियोगीहरुले अहिले निकै चर्चामा रहेका हाईडा फेसियल देखि ब्युटिसियनहरुको लागि अत्यन्त उपयोगी विभिन्न क्लास प्रशिक्षणको क्रममा लिन पाउने छन् । यो कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष बरिष्ट ब्युटिसियन सोनी कारँजितको मातहतमा विभिन्न बिज्ञ प्रशिक्षार्थीबाट व्युटि सम्बन्धि दुई साता लामो प्रशिक्षण हुने छ । जसमा यो प्रतियोगिताका प्रतियोगीहरुलाई हाईडा फेसियलसँगै ल्यासेस एक्सटेन्सन क्लास, सेल्फ मेकअप क्लास, ब्राईडल मेकअप क्लास, रशियन जुरो क्लास, विभिन्न हेयर स्टाईल क्लास, वाटर मार्वल नेल आर्ट क्लास, कस्मेटिक केमिकल क्लास, पर्मामेन्ट ल्यासेस लिफ्टिङ (कर्ल) क्लास, स्किन केयर क्लास दिईने छ । नेपालबाट पहिलो पटक कस्मेटिक साईन्समा ग्राजुएसन गरेकी रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले प्रतियोगीहरुलाई व्युटी सम्बन्धि विभिन्न अत्याधुनिक प्रशिक्षण दिनेछिन् ।

यस्तै प्रतियोगीहरुलाई दुई सातासम्म र्याम्प प्रशिक्षण, पर्सनालिटी डेभलपमेन्ट प्रशिक्षण, फोटोशेसन, भिडियोशेसन जस्ता प्रशिक्षण दिईने छ । पार्टी गाउन, टिसर्ट देखि प्रशिक्षणका क्रममा विभिन्न सामग्री समेत उपलब्ध गराईने भएको छ ।
बिगत ५ वर्ष देखि देशभरका व्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशकालागि यो प्रतियोगिता आयोजना गर्दै आएको अयोाजक संस्था रोज व्युटी एकेडेमीकी अध्यक्ष तथा बरिष्ट व्यु्टिसियन सोनी कारँजितले बताएकी छिन् ।
यो कार्यक्रमका अर्का आयोजक डब्बु क्षत्रीले प्रतियोगीहरुलाई मिडिया म्यानेजमेन्ट देखि व्यक्ति विकाशसम्मका विभिन्न प्रशिक्षण दिने छन् । व्युटिसियनहरुलाई अरु विधाका जस्तै सेलिब्रेटीको रुपमा आफुहरुले स्थापित गर्ने पनि आयोजक क्षत्रीले बताएका छन् ।

Previous Post

चलचित्र युक्पुङ (बस्ती)को छायांकन सम्पन्न

Next Post

रवी र मिलनको ’ पहरी फूल २ ’ सार्वजनिक

Next Post
रवी र मिलनको ’ पहरी फूल २ ’ सार्वजनिक

रवी र मिलनको ’ पहरी फूल २ ’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal