Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र युक्पुङ (बस्ती)को छायांकन सम्पन्न

रबिन राउत by रबिन राउत
१ चैत्र २०७९, बुधबार १३:०५
in प्रदेश नं १, मनोञ्जन
0
चलचित्र युक्पुङ (बस्ती)को छायांकन सम्पन्न
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

यौवन अवस्थालाई तिलान्जली दिएको कथा बोल्ने ‘युक्पुङ’ पुर्वी नेपालको लिम्बू भाषा संस्कार र सस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र युक्पुङ (बस्ती)को छायांकन सकिएको छ । चलचित्रको बारेमा जानकारी दिन निर्माण टिमले मंगलबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी युक्पुङको बारेमा जानकारी दिएको छ । केएमडि अर्गानिक ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा नर कुमारी वानेमले (सेन्दाङ) ले निर्माण गरेको फिल्मका निर्देशक दिनेश माङ्मु हुन भने चलचित्रको पठकथा बिष्णु मोक्तान र मदन वानेमले लेखेको चलचित्रका मुख्य कलाकार तथा गायक कुशल थलङले जानकारी दिए । लिम्बु समुदायको मौलिक कथा भन्ने युक्पुङ ले चलचित्रमा पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको प्रेम कथा रहेको थलङले जानकारी दिए ।

पछील्लो समय पश्चिमा संस्कृतिको प्रभावले हाम्रो जात धर्म र पहिचाननै लोप हुने अवस्थामा पुगेको ले हामीले हाम्रै गाउघरको कथालाई दैनिकीलाई टपक्क टिपेर युक्पुङ (बस्ती) चलचित्रको पर्दामा उतारिएको थलङको दावी छ । ४५ लाखको लागतमा निर्माण गरिएको युक्पुङ पूर्वका रमणिय स्थलहरु तेह्रथुमको साभ्ला ,चोत्लुङ पार्क , धनकुटा र बसन्तपुरमा छायांकन गरिएको छ । हाल पोस्टप्रोडक्सनको काम भैरहेको ‘युक्पुङ’ १ घन्टा ४० मिनेटको रहेको निर्माण टिमले जानकारी दिएको छ । नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बू र इन्दु लावतीको संयुक्त निर्माण रहको यस चलचित्रको सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् ।

चलचित्रमा चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बूल, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित अतिथीहरुले चलचित्र सफलताको शुभकामना दिएका थिए । याक्थुङ चलचित्र सिनेकर्मी नवीन मेन्याङ्बो सफलताको शुभकामना दिदै नेपाली फिल्म ईन्ड्स्ट्रीजमा अर्को एक ईटा थप्ने अपेक्षा लिए । मेन्याङ्बोले हाम्रो गाउघरको , हाम्रै माटोको कथा बोल्ने चलचित्रले अरुको नक्कल नगरी आफनै जनजीवनको कथा व्यथा ल्याउन सके सफलताको शिढीमा चढ्न सकिने जिकीर गरे । यसैगरी अर्का बक्त्ता नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले हिन्दी चलचित्रबाट प्रभावित भएर दाजु भाई झगडा गरेको चलचित्र मात्रा पस्केर नेपाली चलचित्र नहुने भन्दै , हामी भित्र भएको , हाम्रा कथाहरु खोजेर, आफ्नै मौलिक कथामा चलचित्र निर्माण गरे सफल हुने बताए । कलाकार तथा निर्देशक प्रेम सुब्बाले क नेपाली चलचित्र भारतीय चलचित्रबाट प्रभावित रहेको र मनोरञ्जनका लागि मात्र नभएर आफ्नो संस्कार संस्कृति बचाउदै मौलिक चलचित्र निर्माण गरेमात्र हाम्रो समाज र संस्कारको उत्थान हुने बताए ।

Previous Post

५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीत ‘टिकुली ट्याक’ बोलको गीत सार्वजनिक ( भिडियो )

Next Post

पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसन चैत ५

Next Post
पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसन चैत ५

पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसन चैत ५

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal