Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चौथो मोडल अफ इरा बने निशिका र रोहन

रबिन राउत by रबिन राउत
१६ पुष २०७९, शनिबार १६:४५
in प्रदेश नं ३, मनोञ्जन
0
चौथो मोडल अफ इरा बने निशिका र रोहन
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सी ‘मोडल अझ इरा’ चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । जितसँगै बिजेताले पुरस्कारको रूपमा नगद २५ हजार रुपैयाँका साथै अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङहरूमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर आदी प्राप्त गरेका छन् । काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ र पुरुषतर्फ ८ गरी कुल १७ प्रतियोगी सहभागी थिए ।

कृजोना मिडिया ग्रुपले आयोजना गरेको प्रतियोगितामा फस्ट रनर अपको उपाधि अस्मिता मगर र सिद्धान्त राज शाह साथै सेकेन्ड रनर अपको उपाधि शिला नेपाली र रोहित शाहले जितेका छन् ।

प्रतियोगितामा मस्ट पपुलरमा रोहन थापा मगर र जश्मिन कलवार, बेष्टवाकमा राजा अन्सारी र अस्मिता बुढाथोकी मगर, बेस्ट फिजिकमा सिद्धान्तराज शाह, बेस्ट फिगरमा स्रिज्मा केसी, बेस्ट पर्सनालिटीमा डेभिल थापा मगर र समृद्धि रेग्मी, मस्ट कन्फिडेन्टमा रवी शाह र निशिका श्रेष्ठ, मस्ट फोटोजेनिकमा रोहन थापा मगर र शीला नेपाली, मस्ट ट्यालेन्टेडमा रोहित शाह र अप्रिस्का सेढाइ, भिउवर च्वाइस अवार्डमा रोहन थापा मगर र छोटी शेर्पा साथै बेस्ट स्माइलमा नमोजी  गुप्ता र अञ्जना बुढाले सह-उपाधिका अवार्डहरू प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय मोडेल तथा नायक दीपक घिमिरे, मोडेल युसा मगर, फेशन डिजाइनर मिनु श्रेष्ठ, विशाल श्रेष्ठ, मोडेल तथा नायक मनिष राउत र मोडेल तथा कलाकार मारिया कार्की रहेका थिए ।  

Previous Post

केकी अधिकारीले सान्बाबु भन्दै बोलाउने यी युवक को हुन् ?

Next Post

चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

Next Post
चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal