Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मैले अत्यधिक मतले चुनाव जित्छु, काठमाडौं– ५ लाई स्वर्ग बनाउँछु  : प्रदीप पौडेल

रबिन राउत by रबिन राउत
२४ कार्तिक २०७९, बिहीबार १४:५९
in प्रदेश नं ४, राजनीति
0
मैले अत्यधिक मतले चुनाव जित्छु, काठमाडौं– ५ लाई स्वर्ग बनाउँछु  : प्रदीप पौडेल
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौं ५ मा नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडलको चर्चा दिनानुदिन बढीरहेको छ । प्रदीपको अब्बल पक्षका रूपमा युवा उम्मेदवार र स्वच्छ छविलाई हेरिएको छ । पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार रहँदा पनि कसैलाई म प्रदीप पौडेल भनेर चिनाउनुपर्ने अवस्था छैन ।

प्रदीपलाई पार्टीको मत जोगाउन कुनै चुनौती देखिँदैन । सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णिम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन् । यता विगतमा ईश्वरलाई नै पराजित गरेका नरहरि आचार्यसमेत अस्वस्थताका बीच प्रदीपको प्रचारमा जुटेका छन् ।

संघीय सांसद र स्थानीय तहबीच समन्वय हुन सकेन भन्ने गुनासो, अति सामान्य काम पनि भएन भन्ने गुनासो र जितेर गएका व्यक्ति फर्केर आएनन् भन्ने गुनासो त्यस क्षेत्रका मतदाताहरूले गरेको उनले बताए ।  सोही क्षेत्रबाट प्रदीपसँग  चुनावी मैदानमा नेकपा एमालेका नेता इश्वर पोखरेल र स्वतन्त्र उम्मेद्धवार रञ्जु दर्शना पनि रहेका छन् ।

चुनावको दिन नजिकिँदै गइरहेका बेला यहाँको परिणाम कस्तो आउला भन्ने चासो आम मतदाताको बढीरहेको छ । काठमाडौं– ५ मा काठमाडौं महानगरपालिकाका वडा २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका वडा ३,४,५,६ र ७ का साथै टोखा नगरपालिकाका २,३,४,५, ६ र ७ वडाहरू पर्छन् ।

यी क्षेत्रमा बढी मात्रामा बाहिरी जिल्लाबाट बसाइँ सरेर आएको जनसंख्या बढी छ । एकातर्फ दोलखा, रामेछाप, ओखलढुंगामा पुरानो घर भएका अर्कोतर्फ तनहुँ, लम्जुङ, कास्की । त्यस्तै नुवाकोट, धादिङलगायतका जिल्लाबाट बसाइँ सरेर आएका छन् । 

Previous Post

आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक

Next Post

विभिन्न ३९ विधामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ प्रदान

Next Post
विभिन्न ३९ विधामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ प्रदान

विभिन्न ३९ विधामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ प्रदान

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal