...
Tuesday, October 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

एल.आर.आई. स्कूल ८ औं स्पोर्टस फेस्ट | साइपाल सेमिफाइनलमा | न्यु समिट र कन्स्टिलेसन विजयी | एथलेटिक्सको टेक्निकल कोर्स सुरु |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
November 14, 2019
in अन्य, खेलकुद, देश, पत्रपत्रिका, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, प्रदेश नं ४, प्रदेश नं ५, प्रदेश नं ६, प्रदेश नं ७, समाचार, समाज, स्वास्थ्य
0
एल.आर.आई. स्कूल ८ औं स्पोर्टस फेस्ट | साइपाल सेमिफाइनलमा | न्यु समिट र कन्स्टिलेसन विजयी | एथलेटिक्सको टेक्निकल कोर्स सुरु |
38
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मितिः२०७६।०७।२८
एल.आर.आई. स्कूल ८ औं स्पोर्टस फेस्ट अन्तरगत बास्केटबल प्रतियोगिताको  क्वाटरफाइनल म्याचहरु सम्पन्न भएको छ । एल.आर.आई. स्कूलको खेल मैदानमा जारी प्रतियोगिताको आज पांचौ दिन खेलिएको छात्र तर्फको क्वाटरफाईनल म्याचहरुमा टि.आई.ए. ले — गेटवे स्कुललाई ४९।२५ को विशाल अन्तरले पराजित गरेको छ । त्यस्तै पुष्पसदनले — ओयसिसलाई ३७। २९ को स्कोरले पराजित ग¥यो । छात्र तर्फकै अर्को प्रतिस्प्रधामा  भने रेडियन्टले — नेपालयलाई ४३।३७  को   अन्तरले   पराजित गर्यो ।

एल.आर.आई तथा एक्सलसेयर स्कुलल बीच भएको रोमान्चक प्रतिस्प्रधामा एल.आर.आईले जित हात पारेको छ । एल. आर. आईले — द एक्सलसेयर स्कुललाई खेलको अन्तिम क्षणमा ४३। ४१ को झिनो अन्तरले पराजित गर्दै जित हात पार्न सफल भएको हो । आजको प्रतियोगितामा रेडियन्टका सुवाष क्षेत्रिले सर्वाधिक २० प्वाईन्टस्कोर गर्न सफल भएका थिए ।


भोलि सेमिफाईनल खेल छात्रतर्फ टि.आई.ए. र एल.आर.आई तथा अर्को म्याच पुष्पसदन र रेडियन्ट बीच हुनेछ । त्यस्तै छात्रा तर्फको सेमिफाईनल म्याच  एल.आर.आई र राराहिल तथा शोर्णिम र ग्यालेक्सि बीच हुनेछ । भोलि देखिनै प्रतियोगिताको  अर्को चरण अन्तरगत फुटसलका म्याचहरु हुने छन् । फुटसलमा १२ वटा स्कुलको सहभागिता रहने  आयोजक एल.आर.आई स्कुलले जनाएको छ । फाइनल खेलहरु शनिवार खेलिनेछन् ।

साइपाल सेमिफाइनलमा
साइपाल एकेडेमी सातौं जेभियर इन्टरनेसनल यु–१९ बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । साइपालले आयोजक जेभियर इन्टरनेसनल ‘ए’ लाई ५२–२० ले पराजित ग¥यो ।
गल्र्समै समृद्धिले आयोजक ‘ए’ लाई नै ४१–२३ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । ब्वाइजमा जेभियर ‘ए’ ले ट्रिनिटीलाई ६२–४०, कास्कीले चाणक्यलाई ५७–२३ र लुम्बिनीले समृद्धिलाई ६१–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए ।

न्यु समिट र कन्स्टिलेसन विजयी
न्यु समिट र कन्स्टिलेसनले भ्याली पब्लिक कप अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
न्यु समिटले केभीकेएसएसलाई ४५–३० तथा कन्स्टिलेसनले हिमालयन एकेडेमीलाई ३१–२६ ले पराजित गरे । न्यु समिटका सशांक महर्जनले १४ तथा कन्स्टिलेसनका उदिप राईले २२ अंक जोडे ।
ब्वाइजमै डिएनएले बाल विकासलाई २५–१६, गोल्डेनपिकले एचएचसीएलाई ५१–१५, आयोजक भ्याली पब्लिकले स्नो एपेक्सलाई ५१–३५ र एन्जल्स हर्टले भद्रकालीलाई २५–२० ले हराए । गल्र्समा एचएचसीएले फ्लोरोसेन्टलाई ३३–२३ तथा टीआईएले ओडिसीलाई ३०–११ ले पाखा लगाए ।

एथलेटिक्सको टेक्निकल कोर्स सुरु
नेपाल एथलेटिक्स संघको आयोजनामा एथलेटिक्स टेक्निकल अफिसियल कोर्स बुधबारदेखि सुरु भएको छ ।
कोर्सको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी कोर्समा १ सय ३० जना सहभागी छन् । सहभागीलाई आईएएएफका डेलिगेट्स सीके भाल्सन र चिन्ना ताम्बाले प्रशिक्षण दिइरहेका छन् ।

Previous Post

अकी यु–१४ च्याम्पियन | १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ?

Next Post

कलकत्ते काइयोका हिट गायक रोज मोक्तान ‘तरुनी ‘ सार्वजनिक [भिडियो ]

Next Post
कलकत्ते काइयोका हिट गायक रोज मोक्तान ‘तरुनी ‘ सार्वजनिक  [भिडियो ]

कलकत्ते काइयोका हिट गायक रोज मोक्तान 'तरुनी ' सार्वजनिक [भिडियो ]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal