भिडियो

लण्डन मा छयांकन भएको “भाव नहि देति है” बोलको हिन्दी गितको भिडियो सार्वजनिक

लण्डन मा छयांकन भएको अरुण प्रधानको निर्देशनमा बनेको हिन्दी गित "भाव नहि देति है" भारतको प्रसिद्ध Wave Music channel मा...

Read more

बलिउडका गायक जावेद अलीको स्वरमा ‘आँधी बिचा’ सार्वजनिक ( भिडियो )

संसारभर हजारौं हजार गीत गाएर विश्व प्रसिद्ध बलिउडका सुप्रसिद्ध गायक जावेद अलीको स्वरमा ‘आँधी बिचा’ सार्वजनिक भएको छ् । ’ उक्त गीतमा सुरेन्द्र मान सिंहको  सम्पादन र विशाल गुरुङको निर्देशन रहेको छ । संगीतकार कृष रिजालको जादुमय संगीतमा रहेको उक्त गीत गीतकार मणि शर्मा रिजाल को रचना रहेको छ।अमेरिकाको विभिन्न ठाउँमा भिडियो सुटिङ सम्पन्न भएको उक्त गीतमा  लक्षु शर्मा र योगिता महर्जनको अभिनय रहेको छ । गीत माया प्रेममा आधारित रोमान्टिक रहेको छ। https://youtu.be/FrfJyWlGrJc?si=nIrhlkwlqzpaNKTR

Read more

‘द रेड सुटकेस’को ट्रेलरमा पनि उस्तै रहस्य  

काठमाडौँ, २० चैतचलचित्र ‘द रेड सुटकेस’को सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१...

Read more

गायक प्रकाश गुरुङको माया धराने सार्वजनिक, हर्क सम्पाङको विशेष भुमिका

गायक प्रकाश गुरुङको माया धरानेमा हर्क सम्पाङको अभिनय हर्क सम्पाङ अभिनित म्युजिक भिडियो माया धराने सार्वजनिक गायक प्रकाश गुरुङ गायन...

Read more

रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )

काठमाडौं । पुनम मोथेको प्रस्तुति रहेको´मनको माया` बोलको गित सार्वजनिक भएको छ।उक्त गितमा पुनम मोथेको शब्द अर्जुन पोखरेलको संगित एवम् गायिका...

Read more

गीता ढुंगानाको प्रेममा डुबेका मानस राज 

काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत माया माया होको भिडियो रिलिज गरिएको छ...

Read more

चलचित्र ‘महाजात्रा’ ट्रेलर सार्वजनिक

यही बर्षाको चैत ९ गते बाट प्रदर्शनमा आउने प्रदीप भट्टराईद्वारा लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महाजात्रा’ ट्रेलर सार्वजनिक भएको...

Read more

हिमालसागररअन्नुको ‘यहितहोनीमाया’माबिमलरगरिमाकोप्रेम

माघ, काठमाडौँ।लोकप्रिय गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीत 'यहि त होनी माया' सार्वजनिक गरिएको छ । यो गीतलाई यसअघिको चर्चित गीत 'ए होर माया'को तेस्रो सिरिजको रुपमा लिइएको छ । गीतमा शब्द र संगीत भने बिमल अधिकारीको रहेको छ । यो गीतका निर्माता र मोडल पनि बिमल नै हुन् । गीत बिमलको भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको हो ।  गीतको भिडिओमा बिमलसँगै अभिनेत्री गरिमा शर्मालाई देख्न सकिन्छ । भिडिओ लुम्बिनीसँगै बिभिन्न रमणीय स्थानमा खिचिएको छ । मौसम हिमालीको निर्देशन रहेको भिडिओ राजेश घिमिरेले खिचेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।  गीतमा सर्जक तथा निर्माता बिमले यसपटक पनि गीतको अडियो अनुसार कुनैपनि कुरामा कमि नगरी भिडिओ निर्माण गरेको बताउँछन् । 'हामीलाई यसअघिका ए होर मायाको दुईवटा सिरिजलाई निकै मन पराइदिनुभयो । यसपटक पनि दर्शकले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।' बिमलले भने, 'सार्वजनिक भएसँगै निकै राम्रो प्रतिक्रिया पाइरहेकोछु ।' यसअघिको 'ए होर माया'लाई युट्युवमा २७ मिलियनपटक हेरिएको छ भने 'आहा माया' लाई पनि ८ मिलियन भन्दा बढी पटक हेरिएको छ ।  https://www.youtube.com/watch?v=q8PplL2KDS8

Read more

सिपाहीमा समर्पित गोर्खा वारियरको गीत जय जय गोर्खाली रिलिज

काठमाडौं, २५ माघआगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन...

Read more

भाइरल अन्जु विश्वकर्मालाई यसरी हिट बनाए गायक हेमन्त कान्छा रसाइलीले

काठमाडौं ।  गायक हेमन्त कान्छा रसाइलीको बाँबरी बसायो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा दैलेखककी भाइरल...

Read more
Page 8 of 169 1 7 8 9 169

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१