Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक प्रकाश गुरुङको माया धराने सार्वजनिक, हर्क सम्पाङको विशेष भुमिका

Nepalok by Nepalok
१६ चैत्र २०८०, शुक्रबार ११:५१
in भिडियो, मनोञ्जन
0
गायक प्रकाश गुरुङको माया धराने सार्वजनिक, हर्क सम्पाङको विशेष भुमिका
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

गायक प्रकाश गुरुङको माया धरानेमा हर्क सम्पाङको अभिनय हर्क सम्पाङ अभिनित म्युजिक भिडियो माया धराने सार्वजनिक गायक प्रकाश गुरुङ गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्ने अभियानमा छन् । उनी आफूलाई ब्ल्याक डाइमण्डको नामले चिनाउन रुचाउँछन् । यस अघि उर्गेन दोङको शब्द सङ्गीतमा अँगालोमा बाँधी तिमीलाई लगायतका गीत सार्वजनिक गरिसकेका गुरुङले माया धराने बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतको शब्द तथा सङ्गीत पनि गायक गुरुङले नै गरेका हुन् ।

माया धरानेमा गुरुङलाई गायिका मेलिना मैनालीले साथ दिएकी छन् । काठमाण्डौको किङ स्टुडियोमा रेकर्ड भएको गीतको सम्पादन राजु कार्कीले गरेका हुन् । गीत माया धरानेको म्युजिक भिडियोमा गायक गुरुङ र विमला खाजुमको मुख्य भूमिका रहेको छ । भिडियोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पनि विशेष भूमिका रहेको छ । भिडियोमा धरानमा श्रम गर्न जाँदा बसेको प्रेम प्रस्तुत गरिएको छ । भिडियोले धरानमा लगाएको माया चोखो हुन्छ  भन्ने देखाएको छ । माया धरानेले दर्शकको माया जित्नेमा आफु ढुक्क रहेको गायक गुरुङले बताएका छन् । ुमाया धरानेुको म्युजिक भिडियोलाई निर्देशक भीम लामाले निर्देशन गरेका हुन् । नृत्य निर्देशन भने नगेन्द्र राईले गरेका छन् । सुमन तामाङले छायाङ्कन गरेको भिडियोको सम्पादन हेमन तामाङले गरेका हुन् । भिडियोलाई ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Previous Post

रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )

Next Post

मिरुनाको पछि डोको बोकेर दयाहाङ

Next Post
मिरुनाको पछि डोको बोकेर दयाहाङ

मिरुनाको पछि डोको बोकेर दयाहाङ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal