Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिपाहीमा समर्पित गोर्खा वारियरको गीत जय जय गोर्खाली रिलिज

Nepalok by Nepalok
२६ माघ २०८०, शुक्रबार १६:४१
in भिडियो, मनोञ्जन
0
सिपाहीमा समर्पित गोर्खा वारियरको गीत जय जय गोर्खाली रिलिज
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २५ माघ
आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो बिहिबार सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।
शसस्त्र प्रहरी बल पूर्व महानिरिक्षक एवम् बरिष्ट गीतकार शैलेन्द्र खनाल ‘सरद’ले यो गीतलाई लेखेका हुन् । गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ । यो गीतमा एलिश कार्कीको संगीत रहेको छ । कतव्र्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले निकै आकर्षक र माधुर्य रुपमा गाएका छन् ।


यो मोसन भिडियोमा गीतलाई एकातर्फ लिरिकल रुपमा प्रस्तुत गरिएको छ । अर्को तर्फ सम्बन्धित गीतको भाव समेटिएको दृष्यसँगै तस्बिर युक्त भिडियोलाई पनि गीतिशब्दसँगै प्रस्तुत गरिएको छ । गीतले बा आमाको आशिष माग्दै, बीरहरुको पनि बीर बन्दै डटेर लड्ने इमान्दारिताको मार्गमा चल्ने अनि मातृभूमिको नाम राख्ने म हुँ बहादुर सिपाहीं भन्दै सिपाहीको कर्तब्य र जिम्मेवारीको बयान गरेको छ । गीतले सेना तथा सुरक्षा फौजमा रहेका बहादुर सिपाहीको सँघर्ष, वीरताको कथा र परिवारसँग उसको सम्बन्धलाई पनि श्रब्य दृष्य दुबै माध्यमले बर्णन गरेको छ । यो निकै जोशिलो गीतलाई यतिबेला दर्शकले रुचाएका छन् ।


यो चलचित्र बृटिस गोर्खा सिपाहीको साहसिक कथामा निर्माण गरिएको भए पनि यो गीतले सबै प्रकारका सिपाहीको बहादुरीको कथा भनेको छ । सोही कारण पनि आगामी दिनमा यो गीत सिपाहीहरुको लागि उर्जा बढाउने एउटा सही र सार्थक गीत सावित हुने पक्का छ ।यो चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रको कथाभाव अनुसारकै यो गीत तयार गरिएको बताएका छन् । यो गीतमा गोर्खा वारियरको मुख्य कलाकार रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको अभिनय समेटिएको छ । राष्ट्रिय भावको यो गीत सुन्दा जो कोहीमा पनि एक प्रकारको उर्जा एवम् जोश बढ्ने गर्दछ ।


नेपाली, हिन्दी, अँग्रेजी र कोरियनसहित चार भाषामा निर्माण भएको चलचित्र गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यो चलचित्रको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

Previous Post

‘ऊनको स्वीटर’को पहिलो पोस्टर : तन्नेरी देखिएका विपीन र मिरुना

Next Post

हिमालसागररअन्नुको 'यहितहोनीमाया'माबिमलरगरिमाकोप्रेम

Next Post
हिमालसागररअन्नुको ‘यहितहोनीमाया’माबिमलरगरिमाकोप्रेम

हिमालसागररअन्नुको 'यहितहोनीमाया'माबिमलरगरिमाकोप्रेम

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal