Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदीमा कार्यरत तेज सिलवालको ‘तीजको व्रत’ टिकटक र रिल्समा भाइरल

अन्जान गुभाजु by अन्जान गुभाजु
२२ श्रावण २०८३, शुक्रबार ०२:४८
in प्रवास, भिडियो, मनोञ्जन, समाचार
0
साउदीमा कार्यरत तेज सिलवालको ‘तीजको व्रत’ टिकटक र रिल्समा भाइरल
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साउदी अरेबियामा कार्यरत नेपाली स्रष्टा तथा नेपाली साझा मञ्च, साउदी अरेबियाका महासचिव तेज सिलवालको संगीतमा रहेको नयाँ तीज गीत ‘तीजको व्रत’ सार्वजनिक भएको केही समयमै टिकटक र फेसबुक रिल्समा भाइरल बनेको छ। मौलिक तीज संस्कृति, नेपाली महिलाको भावना र समसामयिक यथार्थलाई समेटिएको गीतले स्वदेश तथा विदेशमा रहेका नेपाली श्रोतामाझ राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

गीतमा चर्चित गायिका मिना बेलबासे र टीका सानुको सुमधुर स्वर रहेको छ भने शब्द नवीन घिमिरेले सिर्जना गरेका हुन्। “तीजको व्रत बसेकी छु शिवजी, यसपालि त लगन जुराइदेऊ” बोलले विशेषगरी माइतीघरमा रहेर पनि एक्लै जीवन सङ्घर्ष गरिरहेका तथा एकल महिलाहरूको मनोभावलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। जीवनका सुख–दुःख सँगै बाँड्ने असल जीवनसाथीको चाहनालाई गीतले भावुक शैलीमा अभिव्यक्त गरेको छ।

गीतको भिडियोमा कृस्टिना साह ठकुरी र सोमिता खनालको अभिनय रहेको छ भने निर्देशन शिवजी क्षत्रीले गरेका छन्। कलरिङ तथा सम्पादन नवीन घर्ती मगर, एरेन्ज भुमिराज थापा मगर, रेकर्डिङ तथा मिक्सिङ सुरज भुसाल र कृष्ण बाजुरालीले गरेका हुन्। ‘द म्युजिक ईरा’ स्टुडियोमा तयार गरिएको यस गीतले सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उल्लेखनीय लोकप्रियता हासिल गर्दै यस वर्षको चर्चित तीज गीतमध्ये एक बन्न सफल भएको छ।

Previous Post

रियादमा रचना रिमालको सांगीतिक धमाका भोलि, साउदीका नेपाली उत्साहित | ( फोटो सहीत )

Next Post

रचना रिमालको सांगीतिक प्रस्तुतिले रियादमा झापाली समाजको महाधिवेशनमा थप्यो रौनक

Next Post
रचना रिमालको सांगीतिक प्रस्तुतिले रियादमा झापाली समाजको महाधिवेशनमा थप्यो रौनक

रचना रिमालको सांगीतिक प्रस्तुतिले रियादमा झापाली समाजको महाधिवेशनमा थप्यो रौनक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal