खेलकुद

११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितको समापन भोलि

राम बहादुर रावत कोहलपुर, पौष ४ गते बाँकेको कोहलपुरमा जारी ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितको समापन भोलि (शनिबार) हुने...

Read more

साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित

काठमाडौं, पुस १ गते । साग पदक विजेता बास्केटबल खेलाडी सम्मानितभंगालस्थित भ्याली पब्लिक स्कुलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

Read more

खेलाडी राज्यमन्त्री भएकोमा बधाइ

खेलाडी राज्यमन्त्री भएकोमा बधाइकाठमाडौं÷बुद्धिचाल खेलका राष्ट्रिय खेलाडी माननीय रामवीर मानन्धर हालै नेपाल सरकारको शहरी विकास राज्यमन्त्री नियुक्त भएकोमा मखन बुद्धिचाल...

Read more

द एक्सेल्सियर स्कुलको आयोजनामा आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता बुधबारदेखि

एक्सेल्सियर कप बुधबारदेखिकाठमाडौं, मंसिर ३० गते ।द एक्सेल्सियर स्कुलको आयोजनामा आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता बुधबारदेखि हुने...

Read more

आइतबारदेखि शुरु भयो रङशालामा ठेला पसल… || धुर्मुस सुन्तली फाउन्डेसन || (फोटो फिचर)

मङ्सिर ३०- धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम यति बेला धमाधम काम भइरहेको छ...

Read more

वर्षाका कारण क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित

कोहलपुर, मंसिर २७ गते बाँकेको कोहलपुरमा जारी ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित गरिएको छ । शुक्रबार बिहानदेखि नै...

Read more

सकियो १३ औं साग | दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ ।

सकियो १३ औं सागकाठमाडौं, मंसिर २४ गते ।दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको...

Read more

फेन्सिङ ः नेपाललाई थप दुई रजत

फेन्सिङ ः नेपाललाई थप दुई रजत १३औं सागअन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुर्ई रजत पदक जितेको छ । नेपालले महिला टिम...

Read more

बक्सिङ ः २ दशकपछि नेपाललाई २ स्वर्ण जितेपछि भूपेन्द्रले भने : ‘भारतीयसँग बल्ल बदला लिएँ’

भूपेन्द« थापा मगर र मिनु गुरुंगलाई स्वर्णमंसिर २३दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको...

Read more
Page 3 of 12 1 2 3 4 12

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१