Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ पुष २०७६, मंगलवार १८:०८
in खेलकुद, प्रदेश नं ३, समाचार
0
साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, पुस १ गते ।
साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित
भंगालस्थित भ्याली पब्लिक स्कुलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।


महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन् । फुल कोर्टमा सहभागी प्रतिक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भए । महिलाको फुल कोर्टमा नेपाल दोश्रो तथा थ्री बाइ थ्रीमा तेश्रो भएको थियो । उनीहरुलाई जनही ८ हजार १ सय ५५ रुपैयाँ प्रदान गरियो ।


भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, को–फाउन्डर सुनिता अधिकारी, समाजसेवी तारा पोखरेललगायतले उनीहरुलाई नगद प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा पावर लिफ्टिङका च्याम्पियन अनुप कार्कीलाई पनि सम्मान गरिएको थियो ।

Previous Post

बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक | अक्षय कुमार र करीना कपुर खान | भिडियो सहित

Next Post

‘गोर्खा रक्षक’ फिल्म निर्माण गरेका शन्नी बीको हलिउड फिल्म ‘फ्याइट अफ फुरी’को ट्रेलर सार्वजनिक

Next Post
‘गोर्खा रक्षक’ फिल्म निर्माण गरेका शन्नी बीको हलिउड फिल्म ‘फ्याइट अफ फुरी’को ट्रेलर सार्वजनिक

‘गोर्खा रक्षक’ फिल्म निर्माण गरेका शन्नी बीको हलिउड फिल्म ‘फ्याइट अफ फुरी’को ट्रेलर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal