Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विश्वकप २०२६ मा किंग्स लाउन्जको ‘Predict & Win’ अभियान सम्पन्न, तीन भाग्यशाली विजेतालाई बैंकक भ्रमण गराइने

रबिन राउत by रबिन राउत
११ श्रावण २०८३, सोमबार १५:३६
in खेलकुद
0
विश्वकप २०२६ मा किंग्स लाउन्जको ‘Predict & Win’ अभियान सम्पन्न, तीन भाग्यशाली विजेतालाई बैंकक भ्रमण गराइने
2
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन १० , फिफा विश्वकप २०२६ को अवसरमा काठमाडौंको दरबारमार्गस्थित किंग्स लाउन्ज ले सञ्चालन गरेको ‘Predict & Win’ अभियान भव्य रूपमा सम्पन्न भएको छ। विश्वकप अवधिभर चलचित्र हल (Movie Theater) सरहको विशाल एलईडी स्क्रिनमा सबै खेलहरूको प्रत्यक्ष प्रसारण गर्दै खेलप्रेमीहरूलाई विश्वस्तरीय फुटबलको रोमाञ्चक अनुभव दिलाएको किंग्स लाउन्जले यसपटक पनि हजारौं दर्शकको उल्लेखनीय सहभागिता प्राप्त गरेको जनाएको छ।

विश्वकप अवधिभर किंग्स लाउन्जमा उपस्थित भई बिलिङपछि लक्की ड्र कुपन संकलन गर्ने ग्राहकहरू ‘Predict & Win’ अभियानमा सहभागी भएका थिए। यस अभियानअन्तर्गत तीन जना भाग्यशाली विजेतालाई बैंकक भ्रमण गराइने किंग्स लाउन्जका प्रबन्ध निर्देशक कुमार गुरुङ ले जानकारी दिनुभयो ।

उहाँका अनुसार, खेलप्रेमीहरूलाई केवल खेल हेर्ने अवसर मात्र नभई उत्साह, मनोरञ्जन र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। सहभागीहरूले विश्वकपका खेलहरूको स्कोर अनुमान गर्दै आकर्षक उपहारका साथै बैंकक भ्रमण जित्ने अवसर प्राप्त गरेका छन ।

किंग्स लाउन्जले फिफा विश्वकप २०१८ र २०२२ मा पनि बैंकक भ्रमणसहित विभिन्न आकर्षक पुरस्कार योजनाहरू सञ्चालन गरी खेलप्रेमीहरूको मन जितेको थियो। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै विश्वकपलाई भव्य रूपमा मनाइएको हो ।

मनोरञ्जन व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको किंग्स लाउन्ज खेल, खेलाडी, कलाकार तथा समाजसेवाप्रति प्रतिबद्ध संस्थाका रूपमा परिचित छ। संस्थाले विगतदेखि नै खेलकुदको विकास, प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन, कलाकारहरूको सम्मान तथा गरिब, असहाय र अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य र मानवीय सेवामा निरन्तर सहयोग गर्दै आएको छ ।

प्रबन्ध निर्देशक कुमार गुरुङले भन्नुभयो,
“खेलले मानिसलाई जोड्ने, प्रेरणा दिने र समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने शक्ति राख्छ। किंग्स लाउन्जले विगतदेखि नै खेल, खेलाडी, कलाकार र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। आगामी दिनमा पनि यस्ता रचनात्मक र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता रहनेछ।”

उहाँले अबको केही दिनभित्र सञ्चारकर्मी, राष्ट्रिय खेलाडी, कलाकार, समाजसेवी तथा सहभागी ग्राहकहरूको उपस्थितिमा बैंकक टुरका तीन जना भाग्यशाली विजेताको सार्वजनिक लक्की ड्र कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो। निष्पक्षता र पारदर्शितालाई सुनिश्चित गर्न सबैको उपस्थितिमा प्रत्यक्ष लक्की ड्र गरी विजेताको घोषणा गरिने उहाँले बताउनुभयो ।

विश्वकप २०२६ को अवसरमा किंग्स लाउन्जले आयोजना गरेको विशाल पर्दाको लाइभ स्क्रिनिङ र ‘Predict & Win’ अभियानले काठमाडौंका खेलप्रेमीमाझ उत्साहपूर्ण माहोल सिर्जना गर्नुका साथै मनोरञ्जन र पुरस्कारलाई एकै साथ जोड्ने सफल अभियानका रूपमा आफूलाई स्थापित गरेको छ ।

Previous Post

साउदीमा नेपालीको समस्या समाधानका लागि ‘नमस्ते दूतावास’ WhatsApp Group र ‘प्रवास Help Desk’ सञ्चालनको तयारी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal