Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हिमालयले ११ औं क्रिसा रनिङ्ग शिल्डको उपाधी उचाल्यो

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ पुष २०७६, शनिबार २१:२१
in खेलकुद, प्रदेश नं ५, समाचार
0
हिमालयले ११ औं क्रिसा रनिङ्ग शिल्डको उपाधी उचाल्यो
45
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर, पौष ५
बाँकेको बैजनाथमा रहेको हिमालय विद्या निकेतनले कोहलपुरमा सम्पन्न ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितको उपाधी उचालेको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले आयोजना गरेको ११ औं रनिङ्ग शिल्ड प्रतियोगितामा हिमाल विद्यानिकेतनले लङजम्प छात्र र छात्रामा प्रथम, एक सय मिटर दौडमा छात्र तर्फ प्रथम, छात्रा तर्फ द्वितीय, एक सय ईन्टु चार मिटर दौडमा छात्रा तर्फ प्रथम, छात्र तर्फ द्वितीय र चार ईन्टु चार सय रिले दौडमा छात्र तर्फ द्वितीय हुँदै उपाधी जितेको छ ।

क्रिसाले प्रतियोगिताको प्रथमलाई मात्र यस वर्ष सम्मान गरेको छ । त्यस्तै मार्च पासमा ग्रिनपसि प्रथम, साईनिङ्ग स्टार र नमूना विद्या सदन द्वितीय र बागेश्वरी एकेडेमी तृतीय भएका छन्् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडिका रुपमा हिमालय विद्या निकेतनका अकृश कँुवर र गोरखा यूनाईटेडकी पूर्णिमा खड््का भएकी छन्् भने विद्यालय तर्फ पञ्चमुखी माविलाई सम्मान गरिएको छ ।

साथै शनिबार सम्पन्न भलिबल मावि अन्तर्गतको छात्र तर्फ दीपज्योति मावि चिसापानी प्रथम, भेरी फ््युचर मावि द्वितीय र तक्षशिला एकेडेमी तृतीय भएको छ भने छात्रा तर्फ साईनिङ्ग स्टार मावि प्रथम, दीपज्योति विदा निकेतन द्वितीय र प्रयत्न मावि तृतीय भएको छ ।
समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले स्थानिय सरकारले खेलकुदको विकास र समृद्विका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिँदै खेलकुदका माध्यमबाट कोहलपुरलाई चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्् ।

कार्यक्रममा बोल्दै क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितालाई सम्पन्न गर्ने शिक्षक, अभिभावक, विद्यार्थी लगायतलाई धन्यवाद व्यक्त गर्दै क्रिसाले विद्यार्थीहरुमा लुकेर रहेको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि यस्ता कार्यक्रमहरु आयोजना गर्ने बताएका छन्् । क्रिसामा आवद्ध ३३ वटा विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

Previous Post

बाटो बिराए भन्दै नेपाल आईडलका आसिफ (भिड्यो )

Next Post

अतिरिक्त कृयाकलाप सक्रिय हुदै युनाईटेड एजुकेशनल एकेडेमी

Next Post
अतिरिक्त कृयाकलाप सक्रिय हुदै युनाईटेड एजुकेशनल एकेडेमी

अतिरिक्त कृयाकलाप सक्रिय हुदै युनाईटेड एजुकेशनल एकेडेमी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal