Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आँधिखोला कृषि तथा पशुपालन फर्मको टोली ले कृषि मन्त्री घनश्याम भुषाललाई बुधबार, सिहंदरबार स्थित उनकै कार्यकक्षमा भेटघाट …

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ फाल्गुन २०७६, बिहीबार १८:५६
in कारोबार, कुराकानी, कृषि, देश, प्रदेश नं ३, समाचार
0
आँधिखोला कृषि तथा पशुपालन फर्मको टोली ले कृषि मन्त्री घनश्याम भुषाललाई  बुधबार, सिहंदरबार स्थित उनकै कार्यकक्षमा भेटघाट …
17
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ।

स्याङ्जा सहयोग समाज साउदी अरबद्वारा प्रबर्दित आँधिखोला कृषि तथा पशुपालन फर्मको टोली ले कृषि मन्त्री घनश्याम भुषाललाई बुधबार, सिहंदरबार स्थित उनकै कार्यकक्षमा भेटघाट गरेको छ।

कम्पनी दर्ता, स्याङ्जा जिल्लामा कृषि तथा पशुपालन ब्यबसायको लागी उपयुक्त ठाँउको स्थलगत अध्यन तथा बिज्ञटोली मार्फत अध्यन गरिएका स्थानहरुमा आवश्यक परिक्षण गरि कम्पनी शुरु गर्नै स्थान निर्धारण तथा कम्पनीको पूर्ण लगानी तथा ब्यापार प्रतिबेदन तयार पार्न साउदीबाट नेपाल गएको टोलीले सोही अवसरमा मन्त्रीलाई भेटेको थियो।

भेटको क्रममा मन्त्री भुषालले प्रवासमा रहेका नेपालीहरु द्वारा घरखर्च कटाई गरेको बचतबाट यति ठुलो परियोजना गर्न लागेको निकै स्रहानिय काम रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए । साथै कम्पनीलाई आवश्यक पर्नै नैतिक,भौतिक तथा अन्य जस्तो सुकै सहयोग गर्न आफु तयार रहेको पनि उनले बताए ।

आँधिखोला कृषि तथा पशुपालन फर्म सबै बिदेशमा रहेका नेपालीहरुको लागी नमुना बनेर धेरै भन्दा धेरै नेपालीहरु यस्तै सोचका साथ स्वदेश फर्कने कुरामा आफु बिश्वस्त रहेको पनि मन्त्री भुषालले बताए।

उक्त भेटमा नेपाली दुतावासका नियोग उप- प्रमुख दिलिप कुमार पौडेल, आँधीखोला कृषि तथा पशुपालन फर्म तदर्थ समिती संयोजक- राजु सैयद, कोषाध्यक्ष- जेस कुमार श्रेष्ठ, सह-कोषाध्यक्ष- गोपाल पंगेनी, सचिब रोशन श्रेष्ठ तथा कृषि बिज्ञ त्रिभुवन पौडेलको संयुक्त उपस्थिती रहेको थियो।

Previous Post

सामाजिक सञ्जालमा पोस्ट गरिएको घटनाप्रति ,बाँके डुडुवा गाउँपालिकाको गम्भीर ध्यानाकषर्ण ( भिड्यो सहित )

Next Post

मोरङ सुन्सरी सेवा समाज साउदी अरेबिया को प्रथम साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न ( भिडियो सहित )

Next Post
मोरङ सुन्सरी सेवा समाज साउदी अरेबिया  को प्रथम साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न  ( भिडियो सहित )

मोरङ सुन्सरी सेवा समाज साउदी अरेबिया को प्रथम साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal