Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मोरङ सुन्सरी सेवा समाज साउदी अरेबिया को प्रथम साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न ( भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
९ फाल्गुन २०७६, शुक्रबार १९:०७
in आधारभूत, कारोबार, प्रवास, संघ, समाचार, समाज
0
मोरङ सुन्सरी सेवा समाज साउदी अरेबिया  को प्रथम साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न  ( भिडियो सहित )
89
SHARES
389
VIEWS
Share on FacebookShare on Twitter

मोरङ सुनसरी सेवा समाज साउदी अरब ले साउदी अरब को राजधानी रियाद मा आफ्नो समाज को प्रथम साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न गरेको छ।

साउदी अरबका लागि नेपाली राजदुतावासका महामहिम राजदुत प्रो. डा. महेन्द्र प्रसाद सिंह राजपुत ज्युको प्रमुख आतिथ्य र मोरङ सुनसरी सेवा समाज साउदी का अध्यक्ष हेम सुवेदी को सभापतित्व तथा महासचिव सुजन शेर राई को संचालनमा कार्यक्रम बृहत रुपमा सम्पन्न भएको छ।

कार्यक्रममा उपस्थित विशिष्ठ अतिथिहगणहरु क्रमश: एन आर एन ए मध्यपुर्व उप संयोजक जोन अर्याल,एन आर एन ए कै साउदी अरब का मानार्थ सदस्य रमेश भन्डारी, एन आर एन ए कै आइ सि सि सद्स्य नारायण पासवान, जनसम्पर्क समितिका सभपति दीपक रेग्मी, अन्तर संस्था समन्वय समिती रियाद का अध्यक्ष अमृत पौडेल ,काभ्रे सेवा समाज का महासचिव सुरेश राज त्रिपाठी ,कास्की समाजमा अध्यक्ष अमर सापकोटा लगायत अन्य साउदी रियाद मा रहेका विभिन्न संघ संस्था का प्रतिनिधि स्थानीय चर्चित कलाकारहरु, संचारकर्मिहरु, साहित्यकारहरु र मोरङ सुनसरी बाट साउदी मा रोजगारी को सिलसिला मा आएका नेपालीहरु को उल्लेखनीय उपस्थित थियो ।

प्रमुख अतिथी महामहिम राजदुत ज्यु , जनसम्पर्क समितिका सभापति दीपक रेग्मी,मोरङ सुनसरी समाज का केन्द्रिय सल्लाहकार कुमार कार्कि ,
अनेसास च्याप्टर साउदी का अध्यक्ष नमराज लामिछाने ,पारिवारिक समाज का महासचिव अरुण बेल्बासे (पंक्तिकार ),एन आर एन ए एन सि सि साउदी का रोशन श्रेष्ठ ,स्याङ्जा सेवा समाज का अध्यक्ष पारस काफ्ले लगायत सम्पुर्ण अतिथिगण हरु लगायत बिशिस्ट अतिथी हरु ले शुभकामना मन्तब्य राख्नु भएको थियो। मोसु सेवा समाज साउदि को प्रथम साधारण सभा का साथै नेपाल सरकार को निर्णय अनुसार संसार भर प्रचार र पर्वर्धन गरिएको भिजिट नेपाल 2020 लाई पनि प्रचार गरिएको थियो।

आज को साधारण सभा बाट हेम सुवेदी को अध्यक्षता मा १७ सदस्यीय समिती निर्वाचित भएको छ । जस्मा उपाध्यक्ष मा देश बहादुर खडका ,मनोज धिमाल,पुरुषोत्तम दाहाल , महासचिव मा सुजन शेर राई ,सह सचीव मा कर्ण ब .बस्नेत ,दीपक थापा ,कोषाध्यक्ष मा राज चेम्जोङ लिम्बू ,सहकोषाध्यक्ष मा सुरेन्द्र मोक्तान , सद्स्यहरु मा क्रमशः कुबेर लिम्ब ,किसन बिस्वकर्मा ,विशाल याख्या ,युवराज गिरि ,पुर्ण तामाङ ,टिकाराम बस्नेत ,देवेन्द्र बिस्वकर्मा ,कुमार आचार्य ,लीला तामाङ रहनु भएको छ।

स्मरण रहोस इटहरी सुनसरी मा केन्द्रीय कार्यलय भएको र २००१ मा स्तापना भएको यो सस्था २०१२ मा दर्ता भएको थियो र मोसु को सातौ साखा को रूपमा साउदी मा गठन भएको छ।यो सस्था ले नेपाल सरकार का विभिन्न निकाय ,गैर आवासीय नेपाली संघ संग समन्वय गर्दै शिक्षा ,स्वास्थ्य ,र अन्य आर्थिक गतिविधि मा समेत प्रत्यक्षरुपमा विभिन्न कृयाकलाप गर्दै आएको छ।तर वैदेशिक रोजगार को लागि साउदी अरब मा आएका नेपाली लाई पर्ने सहयोग र समन्वयकारी भुमिका कसरी अगाडी बढाउछ आगामी दिनहरू मा देखिने छ।
कार्यक्रम मा स्वादिष्ट रात्रि भोजन को समेत ब्यवस्थापन गरिएको थियो।

मोरङ सुन्सरी सेवा समाज साउदी अरेबिया ।
प्रथम साधारण सभा !!
कार्यक्रमको प्रत्यक्ष प्रसारण
Full Video Link Here:-

Previous Post

आँधिखोला कृषि तथा पशुपालन फर्मको टोली ले कृषि मन्त्री घनश्याम भुषाललाई बुधबार, सिहंदरबार स्थित उनकै कार्यकक्षमा भेटघाट ...

Next Post

दिपाशाले दिइन् बुद्धि र अग्रजलाई ४४० को झट्का

Next Post
दिपाशाले दिइन् बुद्धि र अग्रजलाई ४४० को झट्का

दिपाशाले दिइन् बुद्धि र अग्रजलाई ४४० को झट्का

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal