Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सामाजिक सञ्जालमा पोस्ट गरिएको घटनाप्रति ,बाँके डुडुवा गाउँपालिकाको गम्भीर ध्यानाकषर्ण ( भिड्यो सहित )

रबिन राउत by रबिन राउत
७ फाल्गुन २०७६, बुधबार १०:०२
in प्रदेश नं ६
0
सामाजिक सञ्जालमा पोस्ट गरिएको घटनाप्रति ,बाँके डुडुवा गाउँपालिकाको गम्भीर ध्यानाकषर्ण (  भिड्यो सहित )
12
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

बाँके डुडुवा गाउँपालिकामा हात्तीपाइले रोगविरुद्धको म्याद गुज्रिएको औषधी वितरण गरेको भन्दै केही स्थानीयको सामाजिक सञ्जालमा पोस्ट गरिएको घटनाप्रति गाउँपालिका स्वास्थ्य शाखाले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

डुडुवाको बेतहनी स्वास्थ्य चौकी अन्र्तगत वार्ड नंं २ का स्थानीय अज्ञाराम लोनियाको घरमा हेटराजन १०० एमजी नामक औषधीको म्याद गत २०१९ मा समाप्त भएको मितिको ट्याबलेटको पत्ता सामाजिक सञ्जालमा राखेर अरुलाई भ्रममा पार्नका लागि सुनियोजित ढङ्गले गाउँपालिकालाई बदनाम गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनु भयो ।

म्याद नाघेका कुनै पनि औषधी गाउँपालिका अन्र्तगत कुनै स्वास्थ्य चौकीमा नरहेको मौजदात खातामा देखिएको र त्यस्तो औषधी कसैलाई पनि वितरण नगरेको र पुरानो मौज्दात खातामा म्याद गुजे्रको औषधी नभएको स्वास्थ्य शाखाले जनाएको छ ।

सामाजिक संञ्जालमा यसरी समाचार आएपछि शाखा संयोजकको स्वास्थ्य टोलीले बेतहनी स्वास्थ्य चौकीमा अनुगमन गर्दा म्याद गुज्रेको कुनै पनि औषधी नभेटिएको भन्दै बुढाले उक्त घटनालाई खण्डन गर्दै अन्यत्र कतैबाट औषधी ल्याएर गाउँपालिकालाई नै बदनाम गर्ने कार्य भएको छ, भन्नुभयो ।

उहाँले स्वास्थ्य जस्तो संबेदनशिल विषयलाई लिएर गाउँपालिकाको नाममा गलत अफुवाह फैलाउने कार्य मानवको हितमा नभएको भन्दै यस्ता कार्य जो कोहीबाट भएपनि तत्काल रोक्न माग गर्दै सो घटनामा सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गर्ने बताउनुभयो ।

सो घटना बाहिर आएपछि जिल्ला स्वास्थ्य कार्यालयको टोलीले मंगलबार घटनास्थल बेतहानी स्वास्थ्य चौकीमा पुगेर औषधीको खोजतलास तथा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा औषधी स्टोर तथा स्थानीय अज्ञारामको घरमा पुगेर समेत खोजतलास गर्दा स्वास्थ्य चौकीले वितरण गरेको कुनै पनि म्याद गुज्रिएको औषधी नभेटिएको पाइएको छ । लोनियाको घरमा ११ जनाको परिवारमध्ये १० जनाले औषधी सेवन गरेको र एक जनाले मात्र सेवन नगरेको दर्ता रेकर्डमा देखिएपनि बाँकी सिंगो औषधी अन्यत्रबाट ल्याएर बदनाम गर्न खोजिएको ठहर गरिएको हो ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालयका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय लगायतको सहभागिता रहेको थियो । हात्तीपाइलेविरुद्धको औषधी नेपाल सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिकालाई पठाएको सम्पूर्ण रेकर्ड रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यसवर्ष हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिएको छ ।

Previous Post

ईटहरीमा चैत्र १४ मा पूर्वेली म्युजिक अवार्ड हुने

Next Post

आँधिखोला कृषि तथा पशुपालन फर्मको टोली ले कृषि मन्त्री घनश्याम भुषाललाई बुधबार, सिहंदरबार स्थित उनकै कार्यकक्षमा भेटघाट ...

Next Post
आँधिखोला कृषि तथा पशुपालन फर्मको टोली ले कृषि मन्त्री घनश्याम भुषाललाई  बुधबार, सिहंदरबार स्थित उनकै कार्यकक्षमा भेटघाट …

आँधिखोला कृषि तथा पशुपालन फर्मको टोली ले कृषि मन्त्री घनश्याम भुषाललाई बुधबार, सिहंदरबार स्थित उनकै कार्यकक्षमा भेटघाट ...

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal