Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ईटहरीमा चैत्र १४ मा पूर्वेली म्युजिक अवार्ड हुने

रबिन राउत by रबिन राउत
७ फाल्गुन २०७६, बुधबार ०७:५३
in प्रदेश नं १, भिडियो, मनोञ्जन
0
ईटहरीमा चैत्र  १४ मा पूर्वेली म्युजिक अवार्ड हुने
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी । मोफसलमा पहिलोपटक लोकगीत संगीत  क्षेत्रमा सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ ।
प्रदेश १ को ईटहरीमा  आगामी चैत्र  १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिने छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत,संगित,कला,संस्कार र संस्कृतिको सम्र्बद्धन र प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ सो अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहालले बताएका छन । आयोजकका अनुसार २०७० सालदेखि ०७५ सालसम्म बजारमा आएका पूर्वेली लोक भाकालाई समेटेर २२ विधामा अवार्ड वितरण गरिनेछ ।

कार्यक्रमलाई रमपम चाउचाउले प्रायोजन गरेको छ । सोमबार ईटहरीस्थित ओसियन पार्कमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड बारे जानकारी गराईएको छ । कार्यक्रममा ईभेन्ट कोअर्डिनेटर राजन क्षेत्री र सब ओअर्डिनेटर बिपिन लिम्बुले अवार्डका बारेमा जानकारी गराएका थिए । अवार्डमा उत्कृष्ट नयाँ गायक,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज,उत्कृष्ट संगित,उत्कृष्ट शब्द,उत्कृष्ट लय,उत्कृष्ट शब्द लाई अवार्ड प्रदान गरिने छ ।

यसैगरी बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत,उत्कृष्ट तामाङ गीत,उत्कृष्ट शेर्पा गीत,उत्कृष्ट मगर गीत,उत्कृष्ट राई गीत,उत्कृष्ट गुरुङ गीत,उत्कृष्ट मैथिली गीत,उत्कृष्ट थारु गीत,उत्कृष्ट राजबंशी गीत,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट भिडियो,उत्कृष्ट दृश्य सम्पादन,उत्कृष्ट भिडियो सम्पादन,उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा र एकजनालाई लाईफटाईम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने छ ।


यसैगरी पुर्वमा रंग पत्रकारिता गरिरहेका एकजना रंगपत्रकार लाई समेत अवार्ड प्रदान गरिने जनाईएको छ । कार्यक्रममा १५ देखि २० लाख रुपैया खर्च हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक दाहालले बताए ।

Previous Post

देवी र सुन्दरको “अन गर है नेट” भिडियो सहित

Next Post

सामाजिक सञ्जालमा पोस्ट गरिएको घटनाप्रति ,बाँके डुडुवा गाउँपालिकाको गम्भीर ध्यानाकषर्ण ( भिड्यो सहित )

Next Post
सामाजिक सञ्जालमा पोस्ट गरिएको घटनाप्रति ,बाँके डुडुवा गाउँपालिकाको गम्भीर ध्यानाकषर्ण (  भिड्यो सहित )

सामाजिक सञ्जालमा पोस्ट गरिएको घटनाप्रति ,बाँके डुडुवा गाउँपालिकाको गम्भीर ध्यानाकषर्ण ( भिड्यो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal