Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अदिती वुढाथोकी को पखाई, ‘पर्खि बसे आउँला भनी भने जस्तै’ (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
४ जेष्ठ २०७७, आईतवार १९:३२
in पत्रपत्रिका, प्रदेश नं ३, प्रवास, भिडियो, मनोञ्जन, समाचार
0
अदिती वुढाथोकी को पखाई, ‘पर्खि बसे आउँला भनी भने जस्तै’ (भिडियो सहित)
108
SHARES
206
VIEWS
Share on FacebookShare on Twitter

लक डाउनको प्रतिक्षा गर्दा गर्दै विश्वकै मानिसहरु हैरान भैसके । तर, लक डाउन खुल्ने कुनै चाँजोपाजो नै छैन । झन झन लक डाउन बढ्न थालेको छ । अभिनेत्री अदिती वुढाथोकीको पखाई पनि यस्तै त हो । समय पनि उनका लागि पर्खि बसे आउँला भनी जस्तै भैसकेको छ ।

अभिनेता अनमोल केसीसँग सिनेमा कृ मा काम गरेको २ बर्षपछि बल्ल बल्ल उनलाई निर्देशक सुरेन्द्र पौडेलले पत्याएका थिए । सुरेन्द्रले नै अदितीलाई फिल्म कृमा काम गराएका हुन् । तर, उनलाई यो सिनेमाबाट सोचेजस्तै सफलता भने मिलेन ।

अब, उनी बेञ्जो नामक सिनेमामा काम गर्ने तयारीमा थिइन् । तर, लक डाउनले सिनेमाको छायांकन अवरुद्ध भैदियो । अब, लक डाउन कहिले खुल्ला र सिनेमाको काममा फर्किन पाइएला भन्ने अदितीलाई लाग्न थालेको छ । नलागोस् पनि कसरी, २ बर्षदेखि काम नै नगरी बस्दा हुदैन त तनाव ।

तर, अदितीले आफूलाई कहिले पनि काम गर्न पाइएन भनेर देखाउन पनि चाहिनन् । बरु, म्यूजिक भिडियो, विज्ञापनमा भने काम गरिरहिन् । मुम्बई बसेर काम गरिरहेकी यी अभिनेत्रीलाई दोश्रो फिल्मबाट दर्शकमाझ आउने चाहना कहिले पुरा होला भन्ने त लागेको होला । तर, उनी सामाजिक संजाल इन्स्टाग्रामबाट भने दर्शकमाझ आइरहेकी छिन् ।

लक डाउन होस् या नहोस्, अदितीलाई सामाजिक संजालले गर्मिलो भने बनाएको छ । फिल्म खेलेपनि नखेलेपनि, इन्स्टाग्राममा अदिती मज्जाले एक्टिभ छिन् ।
साभार :- www.mazzakoonline.com बाट >>> भिडियो तल्ल हेर्नुहोस्

Previous Post

साउदी अरब रियादमा अलपत्र २५ जना नेपालीहरुलाई सिटी ऐक्सप्रेस द्वारा सहयोग् (भिडियो सहित)

Next Post

गायक प्रकाश सपुत को घरमै प्रहरी ? लकडाउनले सम्झायो धरातल | लेखे स्टाटस (भिडियो सहित)

Next Post
गायक प्रकाश सपुत को घरमै प्रहरी ? लकडाउनले सम्झायो धरातल | लेखे स्टाटस (भिडियो सहित)

गायक प्रकाश सपुत को घरमै प्रहरी ? लकडाउनले सम्झायो धरातल | लेखे स्टाटस (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal