Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरब रियादमा अलपत्र २५ जना नेपालीहरुलाई सिटी ऐक्सप्रेस द्वारा सहयोग् (भिडियो सहित)

खगेन्द्र बराल by खगेन्द्र बराल
४ जेष्ठ २०७७, आईतवार १२:०४
in अन्य, देश, पत्रपत्रिका, प्रवास, भिडियो, विश्व, संघ, समाचार, समाज
0
साउदी अरब रियादमा अलपत्र २५ जना  नेपालीहरुलाई सिटी ऐक्सप्रेस द्वारा सहयोग् (भिडियो सहित)
642
SHARES
2.8k
VIEWS
Share on FacebookShare on Twitter

देवेन्द्र विश्वकर्मा :- रियादमा अलपत्र २५ जना नेपालीहरुले आज राहत पाएका छ्न । कम्पनीले पूरा तलब नदिई केही राहत दिने गरेको भए पनि अहिले लकडाउन लगायतका समस्याहरुले त्यो पनि नदिएपछि उनिहरु भोकभोकै अवस्थामा थिए।


उनिहरु २५ जना लाई सिटी ऐक्स्प्रेस ले एक महिना पुग्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराएको छ ।

३ महिना अघि साउदी आएका उनिहरु सक्सेस नेपाल मेनपावर एजेन्सी प्रा.लि.बाट साउदीको Al waha business contracting company मा आएका थिए।

रोजगारदाता कम्पनी र उनीहरुको बिचमा भएको सम्झाैता पत्रमा करार अवधी २ वर्ष,खान,बस्ने सुविधा कम्पनीले उपलब्ध गराउने, तलब १०००+३००, यातायात,इन्स्योरेन्स,हवाई टिकट, दैनिक ८ घण्टा ड्युटि,हप्तामा एक दिन छुट्टि लगायतका सुबिधाहरु कम्पनी उपलब्ध गराउने उल्लेख छ।

तर यहाँ आएपछि १५ दिन सम्म काम गरे पछि लकडाउन भएको कारण काम बन्द भयो त्यसपछि कम्पनीले बस्न मात्रै दिएर तलब भने दिएको छैन। उनिहरुको बारेमा बागेश्वरी न्युज डट कम लाई सुचना आएपछि नेपाली दूतावास लगायत सहयोगी संघ,संस्थाहरुलाई जानकारी गराइएको थियो।

सोही जानकारीको आधारमा टेलिमनी बैंक का नेपालका लागि रेमिटेन्स मेनेजर जितेन्द्र थपलियाको नेतृत्वमा, अन्तर संस्थ्या समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल लगायतको टिमले स्थलगत अध्ययन गरेको थियो।
उक्त अध्ययन पछि जितेन्द्र थपलियाले सिटि एक्सप्रेस,को समन्वयमा पिडितहरुलाई राहत वितरण गर्नु भएको हो।

स्मरण रहोस:- विगतका केहि समय देखी साउदी अरबमा,सिटि एक्सप्रेसले र टेलिमनी ले यहाँ हुने विभिन्न संघ,संस्थाहरुको कार्यक्रममा स्पोन्सोर गरि सहयोग गर्दै नेपाल र ,नेपाली हरु लाई प्रतक्ष वा अप्रतक्ष रुपमा सके सम्म सहयोग गर्दै नेपाली समुदाय माझ अझ नजिक पुग्न सफल भएको छ ।

त्यसैगरी हरेक बर्ष, टेलिमनी / सिटी एक्सप्रेसले नेपाल पैसा पठाएका व्यक्तिहरु बिच लक्की ड्र गराई विभिन्न अफर सङ्गै उपहारको समेत व्यवस्था गर्ने गरेको छ, जसमध्ये नेपाल पैसा पाठाएर काठमाडौमा ४ आना जग्गा, नगद १० लाख सङ्गै , बिभिन्न उपहारहरु,नेपाली भाग्यसाली ग्राहकहरुले जित्न सफल भाईसकेको टेलिमनीका मेनेजर जितेन्द्र थपलियाले बताउनु भयो।

अन्त्यमा, सहयोगी सिटी ऐक्सप्रेस , साथै चन्द्र टन्ड्न ( प्रबन्ध निर्देशक सिटी ऐक्प्रेस ) र जितेन्द्र थपलीया ( टेलिमनी ) लाई धेरै धेरै धन्यवाद ।

भिडियो तल्ल हेर्नुहोस्

Previous Post

निकिता चाण्डक अभिनित फिल्म ‘रानीमहल’ को टिजर सार्बजनिक

Next Post

अदिती वुढाथोकी को पखाई, 'पर्खि बसे आउँला भनी भने जस्तै' (भिडियो सहित)

Next Post
अदिती वुढाथोकी को पखाई, ‘पर्खि बसे आउँला भनी भने जस्तै’ (भिडियो सहित)

अदिती वुढाथोकी को पखाई, 'पर्खि बसे आउँला भनी भने जस्तै' (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal