Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निकिता चाण्डक अभिनित फिल्म ‘रानीमहल’ को टिजर सार्बजनिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ जेष्ठ २०७७, शनिबार १६:३१
in अन्य, देश, पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार
0
निकिता चाण्डक अभिनित फिल्म ‘रानीमहल’ को टिजर सार्बजनिक
26
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

लक डाउनकै बिच अभिनेत्री निकिता चाण्डक अभिनित फिल्म ‘रानीमहल’ को टिजर सार्बजनिक गरिएको छ । लभ स्टोरी जनारामा निर्माण गरिने भनिएको फिल्ममा निकितासंगै प्रितम राज सेन्चुरी, साहिल श्रेष्ठ, मानस्वी खरेल लगायत मुख्य भूमिकामा छन् ।

निर शाह, बि. एस. राणा, अर्जुन जंग शाही, दिपक क्षेत्री, सुष्मिता के. सी., रश्मि भट्ट, आर. बि. पन्त, बिष्णु सापकोटा, भोला शाह लगायतको अभिनय रहेको छ ।

हिमाल न्यौपाने निर्देशित फिल्मलाई बिमल भुसालले निर्माण गरेका हुन् । फिल्ममा दिपक पौडेलको पटकथा तथा संबाद, निरज कंडेलको छायांकन र हिमाल के. सी. को द्वन्द छ । हर्कुलस बस्नेत, अर्जुन पोखरेल, हरि लम्साल र निम संगीतको संगीत फिल्ममा सुन्न सकिने छ ।

यस फिल्मको करिब २० प्रतिशत मात्र छायांकन भएपछि काम ठप्प भएको थियो। फिल्मको २० प्रतिशत छायांकन सकिदा पुरा फिल्मको बजेटनै सकिएपछि लफडा भएको थियो ।यसैबिच टिजर भने सार्वजनिक भएको छ ।

Previous Post

निकिता रानी महल अनि भएन त अचम्म ?? ( भिडियो सहित )

Next Post

साउदी अरब रियादमा अलपत्र २५ जना नेपालीहरुलाई सिटी ऐक्सप्रेस द्वारा सहयोग् (भिडियो सहित)

Next Post
साउदी अरब रियादमा अलपत्र २५ जना  नेपालीहरुलाई सिटी ऐक्सप्रेस द्वारा सहयोग् (भिडियो सहित)

साउदी अरब रियादमा अलपत्र २५ जना नेपालीहरुलाई सिटी ऐक्सप्रेस द्वारा सहयोग् (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal