Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निकिता रानी महल अनि भएन त अचम्म ?? ( भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ जेष्ठ २०७७, शनिबार १६:१७
in अन्य, देश, पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार
0
निकिता रानी महल अनि भएन त अचम्म ?? ( भिडियो सहित )
47
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter

नायिका निकिता चण्डकले अभिनय गरेको पहिलो फिल्म कुन हो ? साङ्लो कि रानी महल ? छायांकन सुरु भएको रानी महल, रिलिजको भएको साङ्लो । पूर्व मिस नेपाल चण्डकको फिल्म रानी महल छायांकन हुँदा हुँदै निर्माता र निर्देशकको लफडा भएर छायांकन रोकियो । यो फिल्मको २० प्रतिशत मात्र छायांकन सकिएको थियो ।

निकिताले रानी महलमा अब काम नगर्ने बताइसकेको छिन् । विराज भट्टसँग सिनेमामा काम गरेपछि निकिताले राम्रो डेब्यु समेत भनिन् । साङलोबाट सोचे भन्दा राम्रो प्रतिक्रिया पनि पाइन । तर लक डाउनको समयमा रानी महलकोे टिजर रिलिज गरियो । यो सिनेमाको छायांकन नै पुरा नगरी यसको टिजर रिलिज गरिएको हो ।

सिनेमाको छायांकन अझै ८० प्रतिशत बाकी छ । टिजरमा निकितालाई नै फोकस गरिएको छ । के निकिताले अब यो सिनेमाको काम पुरा गर्लिन् त ? आखिर किन एकाएक आयो रानी महलको टिजर ?

Previous Post

१३ वर्षीय दलित बालिकालाई लामो समयदेखि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

Next Post

निकिता चाण्डक अभिनित फिल्म ‘रानीमहल’ को टिजर सार्बजनिक

Next Post
निकिता चाण्डक अभिनित फिल्म ‘रानीमहल’ को टिजर सार्बजनिक

निकिता चाण्डक अभिनित फिल्म ‘रानीमहल’ को टिजर सार्बजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal