Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

१३ वर्षीय दलित बालिकालाई लामो समयदेखि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ जेष्ठ २०७७, शनिबार १५:१०
in देश, पत्रपत्रिका, प्रवास, प्रहरी-प्रशासन, समाचार, समाज, स्थानीय सरकार
0
१३ वर्षीय दलित बालिकालाई लामो समयदेखि  बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
73
SHARES
317
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा– ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि  बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छ्न ।

जेष्ठ ३ गते पीडित बालिकाको पिताले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यलय, धनकुटाका प्रहरी नायब उप निरीक्षकले जानकारी दिनु भएको छ। लामो समय देखि १३ वर्षीय बालिकालाई धनकुटा नगरपालिका वडा नं. ६ स्थित  गोकुण्डेश्वर मा. वि. का शिक्षक मदन अधिकारी, सोही वडाकै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरले जबर्जस्ति यौन शोषण गरेको जानकारी पाउन साथ हामीले जि.प्र.का , धनकुटाका प्रहरी नायब उपनिरीक्षक  सङ्ग सम्पर्क गरेउ ।

‘यौन शोषण भएको हो र जेष्ठ १ गते उजुरी पनि परेको हो । यस अपराधिक क्रियाकलापमा को कस्को हात छ भन्ने बारे अनुसन्धान जारी छ। उजुरीमा भने बमोजिम हामीले ३ जनालाई गिरफ्तार गरिसकेका छौ १ जना को भने खोजि भैरहेको छ’ प्रहरी नायब उपनिरीक्षकले बताउनु भयो ।

हामीले पाएको जानकारी अनुसार पिडित बालिका गर्भवती छिन र अपराधीहरुले मेल मिलाप गर्ने प्रस्ताव राखेका थिए । यहि प्रशनको जवाफ दिदै धनकुटा जिल्लाका सुचना तथा सम्पर्क अधिकृतले ,’ प्रहरीमा उजुरी आउनु अगि के के भयो यो सङ्ग केही सरोकार भएन । तर अब मेलमिलाप गर्ने वा दलित बालिका हो भन्ने जस्ता कुरा नै आउदैन । 

१३ वर्षीय बालिकाको मर्जीले नै यौन शोषण गरेको भए पनि यो केसमा कानुन बमोजिम नै कार्वाही हुन्छ। कोहि कसैको दबाब वा दलित हो भन्न मिल्दैन अपराधीहरुलाई कानुन बमोजिम नै कार्वाही हुनेछ । उजुरीको अनुसार लामो समय देखि नै नाबालिकलाई जबर्जस्ति यौन शोषण गरिएको थियो । उनलाइ सुरक्षा साथ अहिले मेडिकल टेस्टका लागि धनकुटा जिल्ला अस्पतालमा भर्ना गरिएको छ । गर्भवती भएको हो कि होइन भन्ने बारे अहिले हामी केही भन्न सक्दैनौ । अनुसन्धान जारी छ । आरोपित मध्य १ जनाको खोजी हुँदै छ बाकी ३ पक्राउ परिसकेका छ्न ” बताउनु भयो ।

साभार :- www.bindasonline.co बाट

Previous Post

सिमापारि क्वारेन्टिनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु

Next Post

निकिता रानी महल अनि भएन त अचम्म ?? ( भिडियो सहित )

Next Post
निकिता रानी महल अनि भएन त अचम्म ?? ( भिडियो सहित )

निकिता रानी महल अनि भएन त अचम्म ?? ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal