Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिमापारि क्वारेन्टिनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२ जेष्ठ २०७७, शुक्रबार १४:५२
in अन्य, कारोबार, देश, पत्रपत्रिका, प्रवास, मनोञ्जन, राजनीति, विचार, संघ, समाचार, समाज
0
सिमापारि क्वारेन्टिनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु
26
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

सिमापारि क्वारेन्टिनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु गरिएको छ।

भारतको पलियामा ४९ दिनदेखि क्वारेन्टिनमा रहेका एक सय २० नेपालीलाई गौरीफन्टा नाकाबाट भित्र्याउन सुरु गरिएको हो।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नेपाल र भारतका स्थानीय प्रशासनको सहमतिमा अलपत्र परेकाको उद्धारको काम भएको बताए ।

उनले केही भारतीयलाई उता पठाइएको र पारिबाट नेपालीलाई ल्याउने काम गरिएको जानकारी दिए।

धनगढी आएका नेपालीलाई कैलालीका भए स्थानीय तहमा पठाउने र बाहिरी जिल्लाका भए स्वास्थ्य जाँच गरी सम्बन्धित जिल्लामा पठाइने जोशीले सेतोपाटीलाई बताए।

जिल्ला प्रशाशन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार आज भित्रिएकामध्ये कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ र डोटीका नागरिक बढी छन्।

यस्तै सुर्खेतका, दैलेखका, कास्की, सिन्धुली, रौतहट र सिन्धुलीका नागरिकसहित २ सय ५० बढी नागरिकलाई स्वदेश ल्याउन लागिएको हो।

सूचना अधिकारी जोशीले नेपालबाट ४ सय बढी भारतीयलाई भारत पठाइएको बताए।

Previous Post

साउदिमा पिडित नेपालिहरुको लागि बागेश्वरी न्युज डटकम मार्फत सहयोगी हातहरु बढ्दै

Next Post

१३ वर्षीय दलित बालिकालाई लामो समयदेखि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

Next Post
१३ वर्षीय दलित बालिकालाई लामो समयदेखि  बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

१३ वर्षीय दलित बालिकालाई लामो समयदेखि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal