Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदिमा पिडित नेपालिहरुको लागि बागेश्वरी न्युज डटकम मार्फत सहयोगी हातहरु बढ्दै

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ जेष्ठ २०७७, बिहीबार १९:२२
in अन्य, देश, पत्रपत्रिका, प्रवास, राजनीति, रोचक, विश्व, शिक्षा, संघ, समाचार, समाज, स्थानीय सरकार
0
साउदिमा पिडित नेपालिहरुको लागि बागेश्वरी न्युज डटकम मार्फत सहयोगी हातहरु बढ्दै
234
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

बिहिबार, जेष्ठ १, २०७७, साउदी – देवेन्द्र विश्वकर्मा:- बागेश्वरी न्युज डटकमले विगत केही समयदेखी गर्दै आएको सामाजिक कार्यको विश्वास र पिडितहरुले पाएको राहतको कारण अहिले झन यो कार्य फराकिलो हुँदै गएको छ।

यसै क्रममा
विश्वभर फैलिएको कोरोनाको महामारीको कारण सम्पुर्ण मानव जाती त्रासपुर्ण अवस्थामा रहेको छ । त्यसमा नि विदेशमा हुने हरेक देशका नागरिकहरुको कम्पनीमा काम नभएको र तलब समेत नपाएको कारण दैनिक रोजिरोटीमा समस्या भैरहेको छ ।

यसमा नेपालीहरु अछुतो रहने त कुरै भएन । पछिल्लो समया साउदिमा पनि यी समस्याहरु निकै देखा परेका छन । नेपालीहरु बिचल्लीमा परेका खबरहरु दिनप्रतिदिन आइरहेका छन । बागेश्वरी न्युज डटकमले त्यस्ता केही पिडित नेपालीहरुको विवरण सार्बजनिक गरि विभिन्न सहयोगिहरुको सहयोगमा राहत समेत वितरण गरिसकेको छ । र पीडितको समस्याहरुलाई लिएर नेपाली दूतावासलाई जानकारी गराउने र उद्दारका लागि अपिल समेत गर्ने गराएको छ ।

यस्तै पछील्लो समय रियादमा अलपत्र आठ जना नेपालीलाई सहयोग राहत विभिन्न संघ संस्थाबाट प्राप्त भैसकेपछि नेपाली दूतावासले समेत उनिहरुलाई राहत वितरण गरिसकेको छ ।

यसै क्रममा हामिलाई उचित माध्यम सम्झेर समाजसेवी तथा नेपाली जनसम्पर्क समिती रियाद क्षेत्रीय सभापति गोपाल पङ्गेनीले केही रकम सहयोग उपलब्ध गराउनु भएको छ

यसका साथै केही सहयोगी मन भएका नेपाली साथिहरुले पिडितहरु सम्म पुर्‍याइदिनु भन्दै केही रकमहरु उपलब्ध गराउनु भएको छ ।

जुन सहयोगि मनका धनी महानुभावहरु यश प्रकार हुनुहुन्छ ;-
१) गोपाल पङ्गेनी :- २०० रियल
२) राजन शाह :- २०० रियल
३) रिजन :- ३५ “
४) आइतमान रुम्बा:- ३५”
५) हरिचन धामी :-५० ”
६) सुशील अधिकारि:- ५० “
७) रबिन्द्र डाङ्गी :- १५ “
८) अबुल खान :-३० “
९) राजेन्द्र जैसी :-२० “
१०) राम बिश्वास :- १५ “
११) सन्जय (इन्डियन):- ५०”
१२) शन्त कुमार :- २० “
१३) केशब राई :- २०”
१४) मधुकर भट्ट :-२०”
१५) सन ब. तामाङ्ग:-२०”
१६) वचन देव :-२०”
१७) रमाकान्त चौधरी :-२०”
इन्डियन सहयोगी हरु
१) भुपेन्द्र:- ५० रियल
२) सकिल:- ५० रियल
३) केशर देब :- ५० रियल
४) नइम :-२० रियल
५) युनुस :- २० रियल
६) अमिर चन :-३० रियल
७) पन्नुराम:- २० रियल
८) सर्बन ;- २०
यसै गरि नाम नखुलाउने शर्तमा केही इन्डियन र बङ्गलादेशी साथिहरुबाट ५/१० रुपैयाँ गरि १४२ रियल ।
यसरी जम्मा :- १२०२ रियल
सहयोगी मनका धनी सम्पुर्ण महानुभावहरुलाई बागेश्वरी न्युज डटकम हार्दिक आभार व्यक्त गर्दछ । साथै उक्त सहयोग रकम उचित पिडित पहिचान गरि यथाशीघ्र हस्तान्तरण गरिने कुरामा विस्वस्त दिलाउन चाहन्छौं ।
धन्यवाद ।

साउदीको ५० डिग्री मा हाम्रो रात अनि दिन खुल्ला आकश मै बितिरहेको छ || Lal ENTERTAINMENT

Previous Post

धनकुटाका प्रतिष्ठित व्यक्ति नै दलित बालिकाको यौन शोषणमा

Next Post

सिमापारि क्वारेन्टिनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु

Next Post
सिमापारि क्वारेन्टिनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु

सिमापारि क्वारेन्टिनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal