Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक प्रकाश सपुत को घरमै प्रहरी ? लकडाउनले सम्झायो धरातल | लेखे स्टाटस (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
४ जेष्ठ २०७७, आईतवार २०:१३
in अन्य, पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार
0
गायक प्रकाश सपुत को घरमै प्रहरी ? लकडाउनले सम्झायो धरातल | लेखे स्टाटस (भिडियो सहित)
127
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

कोरोना कहरका कारण कलाकारहरु कोही काठमाण्डौमै छन् भने कोही घरसम्म पुग्ने मौका पाएका छन् । घरसम्म पुग्ने मौका पाएकाहरुले गाउँघरको जीवन बाँचिरहेका छन् भने शहरमा बस्नेहरु लक डाउन खोल्ने प्रतिक्षामा छन् । गायक प्रकाश सपुत लक डाउनका कारण गाउँ पुगेका छन् । उनी अहिले आफ्नो गाउँ बाग्लुङमा छन् ।

बाग्लुङमा रहेका गायक सपुतले आफू को हुँ र आफू कुन पेशा गर्छु भन्ने नै विर्सिएको बताएका छन् । सबैर्लाइ थाहा छ, प्रकाशले २ बर्षयता नयाँ स्टारडम जिएका छन् । उनका गीतहरु हिट भएपछि उनलाई पछ्याउनेको संख्या पनि बढेको छ ।

प्रकाश पनि यसमै रमाएका थिए । तर, गाउँमा गएर २ महिनादेखिको लक डाउनमा बसेपछि उनले आफू को हुँ र कस्तो जीवन जिएको छु भन्ने नै विर्सिएको महशुश गर्दैछन् । अझ यसलाई कसरी वुझ्न सकिन्छ भने, प्रकाशले आफू जहाँबाट आएको हो, त्यो जीवन बाँचिरहेका छन् ।

कोरोनाले आफूलाई पछिल्ला २ बर्षदेखि आफूले जिएको जीवन यस्तै बाच्न सक्छु भन्ने भ्रम चिरिदिएको पनि उल्लेख गरेका छन् । उनको यो भनाइले पनि के वुझिन्छ भने, यो स्टारडम, नाम र क्रेज केही क्षणका लागि हो भन्ने उनले बल्ल वुझेका छन् ।

प्रकाशको घरमै पुगेका प्रहरी जवानहरुसँग तस्वीर खिचाउँदै उनले लक डाउनको अनुभव चाडै शेयर गर्ने पनि बताएका छन् ।
लक डाउनले प्रकाशले मात्र होइन, धेरै कलाकारले नयाँ जीवन बाँचिरहेका छन् । परदेशी २ नामक सिनेमामा काम गरिरहेका प्रकाशले अब जीवनलाई वुझ्ने भाषा बदल्छन् होला त ? प्रतिक्षा गरौ ।
साभार :- www.mazzakoonline.com बाट >>> भिडियो तल्ल हेर्नुहोस्

Previous Post

अदिती वुढाथोकी को पखाई, 'पर्खि बसे आउँला भनी भने जस्तै' (भिडियो सहित)

Next Post

शिरीष को फुल इटहरी पुर्व लाई मा, रुखको कथाले के छोला?

Next Post
शिरीष को फुल इटहरी पुर्व लाई मा,  रुखको कथाले के छोला?

शिरीष को फुल इटहरी पुर्व लाई मा, रुखको कथाले के छोला?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal