प्रदेश नं ३

संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित (भिडियो सहित )

३१ जेठ, काठमाडौँ । भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नक्सा संविधानको अनुसूची ३ मा...

Read more

बिहीबार १५० नेपाली कुवेतबाट नेपाल आइपुगेका छन् । यस्तो हुने छ उडान तालिका

बिहीबार  १५० नेपाली कुवेतबाट नेपाल आइपुगेका छन्।रोजगारीको शिलशिलामा कुवेत पुगेका १५० जना नेपाली महिलाहरूलाई कुवेत सरकारले नेपाल पठाएको हो। उनीहरूलाई...

Read more

नवराज विक र उनका साथीहरूमा समर्पित गीत सार्वजनिक मेरो के गल्ती दलित हुनुमा (भिडियो सहित)

जातीय विभेद को कारण रुकुममा घटेको घटनाको जति निन्दा गरे पनि पुग्दैन । यसले एक प्रेमी एक छोराको मात्र ज्यान...

Read more

लाक्पा शेर्पा, मनोज राज लगायतको स्वरमा राष्ट्रिय गीत सार्वजनिक (भिडियो)

कोरोनाको कारणले सबै नेपालीलाई अस्तब्यस्त बनाइरहेको अबस्थामा नेपाली राष्ट्रिय गीत ‘नेपाली हौैँ’ सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार...

Read more

लकडाउनमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने, ७० ओटा अनलाइन वेवसाइटलाई बन्द गराइएको छ

काठमाडौं : नेपाल प्रेस काउन्सिलले ७० ओटा अनलाइनलाई देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ । लकडाउन अवधिमा समाचारका माध्यमबाट...

Read more

अदिती वुढाथोकी को पखाई, ‘पर्खि बसे आउँला भनी भने जस्तै’ (भिडियो सहित)

लक डाउनको प्रतिक्षा गर्दा गर्दै विश्वकै मानिसहरु हैरान भैसके । तर, लक डाउन खुल्ने कुनै चाँजोपाजो नै छैन । झन...

Read more

‘कथा खरर, मन हरर…’ सुरु

काठमाडौं, वैशाख २१ ।थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर,...

Read more

धुर्मुस सुन्तली फाउण्डेशनको सहयोग, कोरोनाप्रभावितलाई निशुल्कभोजन

अहिले विश्वभर कोरोनाभाईरसको महामारी फैलिएको छ । सबै नेपालीलकडाउनको प्रभावमा छन् । कोरोनाप्रभावितहरुकालागीबिभिन्न सामाजिक संस्थातथा समाजसेवीहरु सक्रिय रुपमा राहतकाप्याकेज बितरण...

Read more

समापन हुँदै क्वारेन्टाइन अभियान नाट्य उत्सव आज कर्णाली र गुरुकुलको नाटक

२९ चैत्र, काठमाडौं÷ भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन आज शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन...

Read more

फिल्मीखबर चलचित्र वर्ष व्यक्ती तथा फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा

विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा घोषणा गरी सम्मान एवं पुरस्कार प्रदान गर्दै आएको फिल्मीखबर चलचित्र वर्ष व्यक्ती एवं फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा गरेको छ । फिल्मीखबर चलचित्र वर्ष व्यक्तीका रुपमा यस पटक पुरुष तर्फ निर्देशक प्रदीप भट्टराई र महिला तर्फ गायिका मेलीना राई चयन भएको फिल्मीखबर साप्ताहिकले घोषणा गरेको छ । थुप्रै टेलिचलचित्रमा कार्यगत अनुभव बटुली चलचित्रमा प्रवेश गरेका प्रदीप भट्टराईलाई क्रमश जात्रा, शत्रुगते एवं जात्रै जात्राको ह्याट्रिक सफलता सँगै यस वर्ष सफल चलचित्र जात्रै जात्राका आधारमा चयन गरिएको फिल्मीखबरले बताएको छ ।  भट्टराई यतिखेर चर्चित टेलिभिजन रियालिटी शोमा निर्णायक रहेका छन् भने जात्रा सिरिजको नयाँ चलचित्र लेखन कार्यमा छन् । त्यस्तै पाश्र्व गायन यात्राको पहिलो गीत कम्मरमाथी पटुकी (नाइ नभन्नु ल – २) देखि निरन्तर रुपमा पाश्र्व गायनमा सफल मेलीना राईलाई यस वर्षको महिला तर्फको वर्ष व्यक्तीमा चयन गरेको फिल्मीखबरले बताएको छ । चलचित्र गीत, आधुनिक एवं लोक गीत जताततै उनको व्यस्तता, सफलता, लोकप्रियतालाई आधार मान्दै मेलीना राईलाई चयन गरिएको फिल्मीखबरको कथन छ । यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रंग पत्रकार सवीन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंग पत्रकार सुमन वैरागीलाई प्रदान गरिने घोषणा फिल्मीखबरले गरेको छ ।  विगत डेड दशकभन्दा लामो अवधिदेखि रंग पत्रकारितामा सक्रिय रुपले संलग्न रही हाल उनि म्यूजिक खबर डटकम र म्यूजिक खबर पाक्षिकमा प्रधान सम्पादक रहेका छन् । रंग पत्रकारितामा सक्रियताको मूल्यांकन गर्दै फिल्मीखबरले फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार प्रदान गर्ने जनाएको छ । वार्षिकोत्सवकै दीन कार्यक्रम गरि सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यस पटक कोरोना प्रकोपका कारण केहि दीन पछी कार्यक्रम गरि सम्मन र पुरस्कार प्रदान गरिने फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले बताएका छन् । प्रियका अनुसार वर्ष व्यक्तीका लागि ट्रफी, प्रमाणपत्र सहित पुरस्कारहरु एवं रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र एवं नगद राशी ११०११।– (एघार हजार एघार रुपैया मात्र) सहित सम्मान पुरस्कार प्रदान गरिने छ । फिल्मखबर विगत ११ वर्षदेखि नियमीत रुपमा प्रकाशन हुँदै आइरहेको नेपालको एकमात्र फिल्मी साप्ताहिक हो ।

Read more
Page 9 of 17 1 8 9 10 17

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१