Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बुटवलमा सरकारी भवनको पहिलोपटक वास्तु परीक्षण, हाकिम सम्राटको निःशुल्क मार्गदर्शन

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ पुष २०८२, बुधबार ०३:०६
in अन्य, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
बुटवलमा सरकारी भवनको पहिलोपटक वास्तु परीक्षण, हाकिम सम्राटको निःशुल्क मार्गदर्शन
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

बुटवलमा सरकारी भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष तथा वास्तुबिद् हाकिम सम्राटको मार्गदर्शन बुटवलमा ज्योतिष तथा वास्तु परामर्शका लागि पुगेका ज्योतिषी प्रेमबहादुर मल्ल ‘हाकिम सम्राट’ ले देवदह नगरपालिकाका विभिन्न सार्वजनिक भवनहरूको ज्योतिष तथा वास्तुशास्त्र अनुसार अवलोकन तथा मार्गदर्शन गरेका छन्।

सम्भवतः कुनै पनि सरकारी निकायका भवनहरूको पहिलो पटक वास्तु हेरिएको हुन सक्छ। प्रेमबहादुर मल्ल ‘हाकिम सम्राट’ ले साना–साना सुधारबाटै नगर र देश निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ काम गरिरहेका छन्।

पुस ५ गतेदेखि ८ गतेसम्म बुटवलमा ज्योतिष तथा वास्तु परामर्शका कार्यक्रम तय भएको थियो । उनले सोही क्रममा देवदह नगरपालिकाका संरचनाहरू अवलोकन गर्ने प्रस्ताव राखेका थिए, जुन प्रस्तावलाई वडा तथा नगरपालिकाले सकारात्मक रूपमा ग्रहण गर्यो । जहा नगर अस्पतालको वास्तु निरीक्षण गरी ऊर्जा प्रवाह, संरचनागत प्रभाव र सुधारका उपायहरू ज्यो. मल्लले सुझाव दिए ।

त्यसपछि देवदह नगरपालिकाकै केरवानी माध्यमिक विद्यालयको संरचना, कक्षाकोठाको दिशा र ऊर्जात्मक सन्तुलन अध्ययन गरी विद्यार्थीको अध्ययन क्षमता बढाउने विषयमा विद्यालय प्रशासनसँग छलफल समेत गरेको बिद्यायलयका प्रधानाध्यापक निर्मल ढुंगानाले बताए । यसै बिच ज्यो. मल्लले देवदह नगरपालिका वडा नम्बर ५ को कार्यालय तथा देवदह नगरपालिकाको भवनको निरीक्षण गरी दिशागत त्रुटि, ऊर्जा असन्तुलन र निवारणका उपायहरू बताएको वडा अध्यक्ष गणेश डुम्रेले बताए ।

नगरपालिकाले उक्त सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । ज्योतिषी प्रेमबहादुर मल्ल (हाकिम सम्राट) ले यी सबै कार्य निःशुल्क गरेका हुन्। उनले सामाजिक उत्तरदायित्वका रूपमा यस्ता काम आगामी दिनमा पनि निरन्तर गर्ने बताएका छन् ।

Previous Post

जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध सम्पन्नसभापतिमा तुसङ (अर्जुन) बहादुर थापा पुनः निर्वाचित

Next Post

राजनीतिक असहिष्णुता र गालीगलौजप्रति जनसम्पर्क समिति साउदी अरेबियाको गम्भीर आपत्ति

Next Post
राजनीतिक असहिष्णुता र गालीगलौजप्रति जनसम्पर्क समिति साउदी अरेबियाको गम्भीर आपत्ति

राजनीतिक असहिष्णुता र गालीगलौजप्रति जनसम्पर्क समिति साउदी अरेबियाको गम्भीर आपत्ति

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal