Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

योग समितिको अध्यक्षमा भट््राई

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ मंसिर २०७६, शनिबार १६:१२
in प्रदेश नं ५, प्रवास, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
योग समितिको अध्यक्षमा भट््राई
32
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज मंसीर १४ गते– योग समिति नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । नियमित योग प्रशिक्षण लगायत गतीविधि गर्दै आएको योग समितिको शनीबार नेपालगञ्जमा सम्पन्न प्रथम भेला तथा अधिवेशनले गीरीराज भटराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । सर्वसहमत निर्वाचीत कार्यसमितीको उपाध्यक्षमा सुनिल कुमार गुप्ता, लोकमाया सुवेदी(सुमित्रा), सचिवमा निर्मला शाह, सहसचिवमा जगदिशचन्द्र तिमील्सेना, कोषाध्यक्षमा अम्वीका कोइराला र सह कोषाध्यक्षमा निराजन शाह रहनु भएको छ ।

यस्तै कार्यसमितीको सदस्यहरुमा मिना न्यौपाने, मन्दिरा शर्मा, जया चन्द, शालिकराम खनाल, लक्ष्मी विष्ट र सन्तोष राढ रहनु भएको छ । निर्वाचीत कार्यसमिती पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत एवं सल्लाहकार विश्वजित तिवारीले शपथ ग्रहण गराउदै प्रमाण पत्र प्रदान गर्नु भयो । यस अघि उदघाटन सत्रका प्रमुख अतिथी एवं नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्यले योगले आध्यात्मिकताको ज्ञानसँगै स्वस्थ जीवज जीउन सीकाउने भन्दै यसको थप व्यापकता बारे प्रचार प्रसार गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

यस्तै कार्यक्रमका विशिष्ठ अतिथी एवं जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले योगलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । पत्रकार महासंघ प्रदेश न ५ का सचिव शुक्रऋषि चौलागाईले योगलाई संस्थागत विकाससँगै वस्तीस्तरमा पनि विकास गर्न जरुरी रहेको बताउनु भयो । योग समितिका उपाध्यक्ष सुनिल कुमार गुप्ताद्धारा स्वागत गरिएको कार्यक्रममा जिल्ला अदालत बर्दियाका श्रेस्तेदार राजेन्द्र प्रसाद भटराई, योग समितीका सह कोषाध्यक्ष एवं राजनीतीकर्मी राजन रानामगर, योग समितीका सल्लाहकार एवं अधिवक्ता तिवारी लगायतले शुभकामना दिनु भएको थियो । सोही समारोहमा विशिष्ठ योगदान पु¥याउने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय, श्रेष्तेदार भट््राई, अधिवक्ता तिवारी, नेपालगञ्ज वडा न १३ का वडा अध्यक्ष बिरेन्द्र बहादुर शाह, वडा न ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा न ९ का अध्यक्ष विष्णु लामा, राजन रानामगर, नन्दलाल वैश्य, निर्मला शाह र अम्वीका कोइरालालाई पनि सम्मान गरिएको थियो ।

Previous Post

‘साङ्लो’ को मा गीत ‘चरीले काफल’ भन्दै नायक विराज भट्ट र नायिका निकिता चण्डक ( भिडियो )

Next Post

स्वच्छ दुध मासु उपभोग सम्बन्धी नेपालगन्जमा अन्तरक्रिया

Next Post
स्वच्छ दुध मासु उपभोग सम्बन्धी नेपालगन्जमा अन्तरक्रिया

स्वच्छ दुध मासु उपभोग सम्बन्धी नेपालगन्जमा अन्तरक्रिया

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal