Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्वच्छ दुध मासु उपभोग सम्बन्धी नेपालगन्जमा अन्तरक्रिया

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ मंसिर २०७६, शनिबार १६:४६
in कारोबार, कुराकानी, देश, प्रदेश नं ५, समाचार, समाज
0
स्वच्छ दुध मासु उपभोग सम्बन्धी नेपालगन्जमा अन्तरक्रिया
16
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज १४ मंसिर । स्वच्छ र स्वस्थ दुध मासु उपभोग सम्बन्धी नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जको आयोजनामा भएको अन्तरक्रियामा बोल्ने मासु व्यवसायिहरुले सरकारको लगानि साना मासु पसल सुधारका लागी पुग्न नसकेको गुनासो गरेका थिए । विज्ञ केन्द्रले बाँके र बर्दियामा रहेका मासु व्यवसायिकलाई सहकार्यमा मासु पसल सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान सहयोग दिने गरि १२ लाख बजेट छुट्याएको जनाएको छ । केन्द्रले २ लाख रुपैयाका दरले ६ जना व्यवसायिलाई अनुदान दिने गरि प्रतावना मागेको जानकारी दिएको थियो ।

जसकालागी मासु व्यवसायिहरुले पशु बधशाला र मासु जाचँ गर्ने सम्बन्धमा बनेको ऐन २०५५का बारेमा समेत जानकार िगराइएको विज्ञ केन्द्रका प्रमुख बसिर अहमद खाँले जानकारी दिनुभयो । पशुबस्तुहरुलाई तनावमुक्त गराएर मात्र बध गर्न सुझाव विज्ञ केन्द्रले जनाएका छन । व्यवसायिक रुपमा मासु पसल सन्चालन गरेकाहरुलाई स्वच्छ सफा मासु उपभोक्तालाई उपलव्ध गराउन अनुरोध गरेको थियो ।

Previous Post

योग समितिको अध्यक्षमा भट््राई

Next Post

सातै राष्ट्रको झण्डोत्तोलन | बास्केटबललाई जेभियरको पुरस्कार | नेपाल फाइनलमा

Next Post
सातै राष्ट्रको झण्डोत्तोलन | बास्केटबललाई जेभियरको पुरस्कार | नेपाल फाइनलमा

सातै राष्ट्रको झण्डोत्तोलन | बास्केटबललाई जेभियरको पुरस्कार | नेपाल फाइनलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal