काठमाण्डौ – नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री वर्षा सिवाकोटी हाल स्वास्थ्य र फिटनेसमा विशेष ध्यान दिइरहेकी छन्।
सामाजिक सञ्जालमा उनले जिममा व्यायाम गरिरहेकी केही तस्बिरहरू सार्वजनिक गरेकी छन्, जहाँ उनी सकृय रूपमा शरीरको तन्दुरुस्तीका लागि मेहनत गरिरहेकी देखिन्छिन्।

फिटनेसमा ध्यान दिइरहेका बेला उनी अभिनीत नयाँ फिल्म ‘माग्ने राजा’ पनि प्रदर्शनको तयारीमा रहेको छ। निर्माता तथा निर्देशकको टिम फिल्मलाई चाँडै प्रदर्शनमा ल्याउने अन्तिम तयारीमा जुटिरहेको बताइएको छ।
https://www.facebook.com/share/r/16oMbxovNE/
वर्षा सिवाकोटीले अभिनय, सौन्दर्य र व्यस्त जीवनशैलीका साथसाथै फिटनेसमा पनि उत्तिकै ध्यान दिँदै आएकी छन्, जुन उनको सामाजिक सञ्जाल गतिविधिहरूबाट स्पष्ट देखिन्छ |
फिल्म ‘माग्ने राजा टिचर हेर्नुस् तल्ल लिन्क मा
बर्षा सिवाकोटी का केही तस्बिरहरु तल्ल छन हेर्नुहोस








>










Discussion about this post