Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक जगदिश समाल र जुनु राईको स्वर रहेको नयाँ गीतको भिडियो भिडियो सार्वजनिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
११ पुष २०७६, शुक्रबार ०८:५२
in प्रदेश नं ३, भिडियो, मनोञ्जन, समाचार
0
गायक जगदिश समाल र जुनु राईको स्वर रहेको नयाँ गीतको भिडियो भिडियो सार्वजनिक
31
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

गायक जगदिश समाल र जुनु राईको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । नारयण सुबेदी ‘आभाष’ को शब्द संगीत रहेको ‘तिम्रै लागि भनेर’ गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

गीत सुन्दा निकै मज्जा आउँछ ।

गीतको म्युजिक भिडियोको निर्देशन केदार घितालले गरेका छन् । भिडियोमा दुर्गेश थापा, नग्मा श्रेष्ठ, सारदा गिरीको अभिनय देख्न सकिन्छ । भने अतिथी कलाकारको रुपमा हेमन्त पौडेल र अन्जना छन् । भिडियोमा दुर्गेश र नग्माको केमेष्ट्रि लोभलाग्दो छ । अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोलाई नबिन निरौलले सम्पादन गरेका छन् ।

Previous Post

नेपाली लोक दोहोरी गीत घरबार भन्दै आय प्रज्वल मगर र निता पुन मगर (रेजिना) (भिडियो सहित)

Next Post

सिभिरा बनिन् मिस मंगोल

Next Post
सिभिरा बनिन् मिस मंगोल

सिभिरा बनिन् मिस मंगोल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal